चर्चित अभिनेत्री एन्ड्रिला शर्मा भेन्टिलेटरमा

एजेन्सी । बंगाली फिल्मकी चर्चित अभिनेत्री एन्ड्रिला शर्मालाई हृदयघात भएको छ । अभिनेत्री हालै अस्पताल भर्ना भएकी छिन् । अभिनेत्रीलाई मल्टिपल कार्डियक अरेस्ट भएको बताइएको छ । उनको अवस्था नाजुक रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।