अंगद सिंहको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं, ११ कात्तिक । सरदार प्रीमत सिंहका नाती अंगद सिंहको स्वास्थ्य अवस्था एकदमै नाजुक भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि हाल उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । जन्डिसका कारण उनको स्वास्थ्य अवस्था नाजुक बनेको बताइएको छ । पहिलेदेखि नै उनी कलेजो सम्बन्धी रोगका कारण पीडित थिए । उनी नेपालमा विभिन्न व्यापार व्यवसायमा संलग्न रहेका […]

सम्बन्धित सामग्री

अनशनरत विरेन्द्र जैसीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । सरकारसँग स्वास्थ्य उपचारको माग राख्दै ९ दिनदेखि माइतघर मण्डलामा आमरण जारी राखेका अनशनरत विरेन्द्र जैसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । अनशनरत जैसी स्वास्थ्य अवस्था जाँच्न अनशनस्थल पुगेको स्वास्थ्यकर्मीको टोलीले उनको अवस्था नाजुक बनेको जनाएको हो । विसं २०७३ फागुन १ गतेका दिन जानकी गाउँपालीका भगरैया बड्कापुरमा काठ तस्कर र प्रहरीबीच भएको झडपमा […]

पूर्व अमेरिकी राष्ट्रपति कार्टरको अवस्था गम्भीर

पटक–पटक नेपाल भ्रमणमा आएका पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अवस्था नाजुक भएपछि उनले आफ्नो अन्तिम समय परिवारसँग बिताउने भन्दै अस्पतालबाट घर फर्किएका छन्। उनको परिवारले कार्टरको चाहनाअनुसार नै अस्पतालबाट घर ल्याइएको जनाएको छ। उनको घरमा नै आवश्यक उपचार भइरहेको छ। ९८ वर्षीय कार्टर अमेरिकी इतिहासमा सर्वाधिक लामो समयसम्म जीवित रहने […]

महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था चिन्ताजनक

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य नाजुक बन्दै गएको छ। गत नोभेम्बरदेखि अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत पेलेको स्वास्थ्य अवस्था नाजुक बन्दै गएछि परिवारका सदस्य अस्पतालमा भेला भएका छन्।  ब्राजिललाई तीनपटक विश्वकप जिताएका...

लालु यादवको स्वास्थ्य अवस्था नाजुक

एजेन्सी । बिहारका पूर्वमुख्यमन्त्री लालु यादवको स्वास्थ्य अवस्था नाजुक रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रचण्ड पत्नी सीता दाहालकाे स्वास्थ्य अवस्था ‘नाजुक’

काठमाडाैँ – लामाे समयदेखि बिरामी रहेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झनै नाजुक बन्दै गइरहेकाे छ । स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि मात्र डिस्चार्ज भएकी माओवादीकी केन्द्रीय सल्लाहकार सीतालाई पुन:स्वास्थ्य समस्या देखिएपछि गत शनिबारदेखि ललितपुरस्थित मेटिसिटी अस्पतालमा भर्ना गरिएको उनकाे पारिवारिक स्राेतले जनाएकाे छ । उनलाई अहिले आईसीयूमा […]

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक, रेफर गर्न सुझाव

धनगढी । धनगढीमा ८ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिलतातर्फ गएपछि सेती अस्पतालले अन्यत्र स्थानान्तरण (रेफर) गर्न सुझाव दिएको छ। अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो । उहाँ गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत हुनुहुन्छ । उहाँले राखेको मागबारे सरकारले अझैसम्म […]

रुस्दीको अवस्था नाजुक,  एउटा आँखा गुम्ने खतरा

घातक हमलापछि चर्चित लेखक सलमान रुस्दीको अवस्था नाजुक रहेको छ । उनी भेन्टिलेटरमा छन् र उनको एउटा आँखा गुम्ने खतरा रहेको बीबीसीले उल्लेख गरेको छ  । अमेरिकाको न्युयोर्कमा शुक्रबार बेलायती लेखकमाथि चक्कु प्रहार भएको थियो । न्यूयोर्कको चौताउवा इन्स्टिच्युटमा आयोजित एक कार्यक्रममा बोल्न जाँदै गर्दा उनीमाथि आक्रमण भएको थियो । आक्रमणका कारण सलमान रुस्दीको कलेजोमा क्षति पुगेको छ ।सलमान रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले सलमान रुस्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । वाइलीले भने, 'सलमानको

गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक

बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेका छन् । ‘उहाँको अवस्था नाजुक छ । उहाँलाई पुनः भेन्टिलेटरमा राखिएको छ । उहाँ अहिले पनि आईसीयूमा हुनुहुन्छ र डाक्टरले निगरानी गरिरहेका छन् ।’ उनले भने ।लता गत महि

गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक

न्युज अफ नेपाल, काठमाडौं । बलिउडकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरेका छन् […]

लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक

मुम्बई(दैनिक जागरण)–बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था नाजुक बनेको छ । केही दिनयता स्वास्थ्यमा सुधार देखिए पनि अहिले पुनः स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । समाचारअनुसार उनको मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक डा. प्रतीत समदानीले गायिकाको स्वास्थ्य अवस्था पुनः बिग्रिएको पुष्टि गरे । ‘उहाँको अवस्था […]