चौरजहारी अस्पतालमा बिरामीको बिजोग

रुकुम पश्चिम – गएको आइतबार अस्पतालमा उपचाररत बिरामीको ज्यान गएपछि चौरजहारी अस्पतालमा सेवा प्रभावित भएको छ । डाक्टरको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्त तोडफोडमा उत्रिएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । अस्पतालको सेवा प्रभावित भएपछि अस्पताल भर्ना भएका बिरामीहरुको अवस्था नाजुक बन्दै गएको छ । भ...

सम्बन्धित सामग्री

बुझेको भत्ता नदिएको भन्दै नातिनीद्वारा हजुरबामाथि खुकुरी प्रहार

रुकुम (पूर्व) : नातिनीको खुकुरी प्रहारबाट बाँफिकोट गाउँपालिका–१ का ७४ वर्षीय दाना शाही घाइते भएका छन्। उनकी १७ वर्षीया उर्मिला मल्ल (छोरीपट्टिकी नातिनी) ले खुकुरी प्रहार गरेकी हुन्।घाइते शाहीलाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि चौरजहारी अस्पताल लगिएको छ। उनको गाला, दाहिने हात र देव्रे हातमा चोट लागेको छ। आफूसँग भएको पैसा लिने उद्देश्यले नातिनीले खुकुरी हानेको दानाले बताए।‘मैले १२ हजार भत्ता बुझेको थिएँ’ उनले भने ‘त्यही लिन आएकी उसले म माथि खुकुरी हानी।’मंगलबार रात

प्रदेशकै नमुना बन्दै चौरजहारी अस्पताल

रुकुम : रुकुम पश्चिमको चौरजहारीमा रहेको चौरजहारी अस्पतालमा सेवासुविधा थप भएपछि बिरामीहरुको भिड लाग्न थालेको छ। यसअघिका वर्षमा पनि बिरामीहरूको चाप हुने अस्पतालमा पछिल्लो समय जटिल प्रकारका अप्रेशसन सहितका सेवा थप भएपछि बिरामीहरुको झनै संख्या बढेको हो। जसका कारण रुकुम पश्चिमको चौरजहारी अस्पताल कर्णाली प्रदेशकै एउटा नमुना ...

अस्पताल बन्दका कारण उपचार नपाउँदा बिरामीको मृत्यु

जाजरकोट : रुकुमको चौरजहारी अस्पतालमा उपचार नपाउँदा बिरामीको मृत्यु भएको हो। मृत्यु हुनेमा जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर बिक रहेका छन्। दम बिरामी बिक उपचारका लागि चौरजहारी अस्पताल पुगेका थिए। पाँच दिनदेखि तनावग्रस्त अस्पतालमा उपचार नपाउँदा बिकको मृत्यु भएको उनका आफन्तले बताएका छन्। गत आइ...

चौरजहारी अस्पतालमा सोमबार पनि झडप, ९ शेल अश्रु ग्यास प्रहार

रुकुम – डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोशित भएका आफन्त र प्रहरीबीच सोमबार पनि चौरजहारी अस्पतालमा झडप भएको छ । शुक्रबार भेरी नगरपालिका वडा नम्बर १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीलाई उपचारको लागि रुकुमको चौरजहारी अस्पताल अस्पताल गरिएको थियो तर उहाँको आइतबार दिउँसो ज्यान गएपछि आफन्तले चिकित्सकको ...

बिरामीको ज्यान गएपछि रुकुमको चौरजहारी अस्पताल तनावग्रस्त

रुकुम – डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै बिरामीका आफन्तले रुकुम पश्चिमको चौरजहारी अस्पतालमा तोडफोड गरेका छन् । शुक्रबार भेरी नगरपालिका वडा नम्बर १३ कुदु जाजरकोटकी यसोधा मल्ल आरसीलाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । उहाँको आइतबार दिउँसो ज्यान गएपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण बिरामीको ...