काठमाडौं : अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजू मेडिसिटी अस्पतालमा उपचाररत छन्। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको उनका छोरा दीपंकर कसजुले बताए। क्रिटकल देखिएपछि आइसियूमा भेन्टिलेटरसहित उपचार गरिएकोमा