झापा २ मा एमालेका दुई पूर्वसहकर्मीकाे भिडन्त, कसले मार्ला बाजी ?

यसपटक झापा क्षेत्र नम्बर २ काे चुनावी भिडन्त राेचक हुने देखिएकाे छ, जहाँ चुनावी मैदानमा छन् एमालेका दुई पूर्वसहकर्मी ।

सम्बन्धित सामग्री

झापा–२ मा एमालेका देवराज  घिमिरे निर्वाचित

झापा क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत नेपाल) लाई २ हजार २ सय ५६ मतान्तरले पराजित गर्दै विजयी हात पारेका हुन्।घिमिरेले २८ हजार ६ सय ९७ मत पाउँदा नेपालले २६ हजार ४ सय ४१ मत पाए । सत्ता गठबन्धनका साझा उम्मेदवार। माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।

झापा २ मा एमालेका घिमिरे निर्वाचित

काठमाडौं : झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। उनी २८ हजार ६९७ मत पाएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका छन्।

झापा २ मा एमालेका देवराज घिमिरे विजयी

काठमाण्डाै – झापाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरे विजयी हुनुभएको छ । घिमिरे २८ हजार ६ सय ९७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २६ हजार ४ सय ४१ मत ल्याउनुभयो । नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले १३ हजार ९ सय २४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ८ हजार ७ सय ७७ मत ल्याउनुभएको छ ।

झापा २ (१) मा एमालेका कार्की विजयी

प्रदेश सभातर्फ झापा क्षेत्र नम्बर ३ (१) मा एमालेका एकराज कार्की विजयी भएका छन्।  उनले १८ हजार ७१३ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ६ हजार १०१...

झापा २ : प्रदेशसभा १ मा एमालेका एकराज कार्की विजयी

काठमाडौँ- झापा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्कीले जित हात पारेका छन्। एमालेका उम्मेदवार कार्कीले १८ हजार ७३१ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार पुष्पराज पोखरेलले ६ हजार ८० मत मात्र प्राप्त गरेका छन् । उनीहरुबिच मतान्तर १२ हजार ६५१ रहेको छ ।

झापा- २ मा एमालेका देवराज घिमिरेकाे अग्रता कायमै

झापा २: झापा निर्वाचन क्षेत्र नम्बर २ जारी मतगणनामा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायम राखेका छन्। २९ हजार १६७ मत गणना हुँदा एमालेका घिमिरेले ९ हजार ७७० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल ‘स्वागत’ले ८ हजार ५३६ मत ल्याएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ५ हजार १८२ मत पाएका छन्।

झापा २ मा एमालेका घिमिरेको अग्रता कायमै

झापा – झापामा तीनवटा क्षेत्रमा मतगणना जारी छ । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायम राखेका छन् । ३८७७ मत गन्दा घिमिरेले १४३२ मत प्राप्त गरेका छन् । त्यसैगरि माओवादी केन्द्रका हरि रानाले ८४९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत पाएका छन् । […]

झापा-२ मा एमालेका घिमिरेको अग्रता

५ मंसिर, झापा । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले १ हजार ४३२ मतसहित अग्रता लिएका छन् । ३ हजार ८७७ मत गनिसक्दा नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगर ८३९ मतसहित दोस्रो स्थानमा छन् । माओवादीलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत प्राप्त गरेका छन् ।

झापा–२ मा एमालेका घिमिरेलाई प्रारम्भिक अग्रता

५ मंसिर, झापा । झापा–२ मा नेकपा एमालेका देवराज घिमिरेले प्रारम्भिक अग्रता लिएका छन् । घिमिरेले ३२४ मत पाएका छन् । घिमिरेलाई नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगरले पछ्याइरहेका छन् । मगरले १९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले १०० र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।

झापा २ : एमालेमा मारामार, कांग्रेसभित्र भागाभाग

२९ भदौ, बिर्तामोड (झापा) । नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय देवराज घिमिरे र अग्नि खरेल दुबै काठमाडौंमा छन् । पार्टीको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दुई नेताको नाम सिफारिस गरेपछि सिंगो झापा २ को चासो पार्टी नेतृत्वबाट टिकट कसले ल्याउँछ भन्नेमा छ । अरु त अरु एमालेसँग प्रतिस्पर्धा गर्ने मुख्य दाबेदार नेपाली कांग्रेस समेत […]