झापा- २ मा एमालेका देवराज घिमिरेकाे अग्रता कायमै

झापा २: झापा निर्वाचन क्षेत्र नम्बर २ जारी मतगणनामा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायम राखेका छन्। २९ हजार १६७ मत गणना हुँदा एमालेका घिमिरेले ९ हजार ७७० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल ‘स्वागत’ले ८ हजार ५३६ मत ल्याएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ५ हजार १८२ मत पाएका छन्।