प्रदेश सभातर्फ झापा क्षेत्र नम्बर ३ (१) मा एमालेका एकराज कार्की विजयी भएका छन्।
उनले १८ हजार ७१३ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ६ हजार १०१...
अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका तिलचन पाठक (चिन्तन) भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमाले प्रदेश कमिटीका सचिवसमेत रहेका पाठकले २० हजार १८४ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र मैनालीले १६ हजार ३४४ मत प्राप्त गरे । नेपाली कांग्रेसका […]
झापा । झापा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार तिलचन पाठक निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र मैनालीलाई पराजित गर्नुभएको हो । प्रदेश सभा सदस्यमा निर्वाचित पाठकले २० हजार १ सय ८४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिष्पर्धी मैनालीले १६ हजार ३ […]
विराटनगर । नेकपा एमालेका प्रदेश १ सचिव तिलचन पाठक (चिन्तन) झापाको प्रदेशसभा निर्वाचन क्षेत्र २ (२) बाट ३ हजार ८४० मतको अग्रताले निर्वाचित भएका छन् । उनले २० हजार १८५ मत प्राप्त गर्दै नेपाली कांग्रेसका खगेन्द्र मैनालीलाई पराजित गरेका हुन् । मैनालीले १६ हजार ३४५ मत प्राप्त गरेका हुन् ।
बनियानी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा (एमाले)का एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय हुनुभएको क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो […]
झापा । झापा क्षेत्र नम्बर २ र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम मतपरिणम सार्वजनिक भएको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसका एक/एक जना उम्मेदवार प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । झापा क्षेत्र नम्बर ३ अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भूमिप्रसाद राजवंशी निर्वाचित […]
अर्जुनधारा नगरपालिका पूर्वनगरप्रमुख हरिकुमार राना लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार छन् भने एमाले–राप्रपाबाट एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरे छन् । राना एमाले परित्याग गरेर माओवादी केन्द्रको उम्मेदवार बनेका हुन् । एमाले त्याग्नुअघि राना र एमालेका उम्मदेवार घिमिरे सहकर्मी थिए ।
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेबाट उम्मेदवार सिफारिसको क्रम अन्तिम चरणमा पुगेको छ । अध्यक्ष ओली झापा ५ र रविन कोइराला झापा १ बाट सर्वसम्मत सिफारिस हुँदा २ नम्बर क्षेत्रमा अग्नि खरेलसहित ४ जना सिफारिस भएका छन् । पूर्व महान्यायाधिवक्ता तथा पूर्व कानूनमन्त्री खरेलसहित क्षेत्र नम्बर २ बाट स्थायी कमिटी सदस्य […]