झापा २ : प्रदेशसभा १ मा एमालेका एकराज कार्की विजयी

काठमाडौँ- झापा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्कीले जित हात पारेका छन्। एमालेका उम्मेदवार कार्कीले १८ हजार ७३१ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार पुष्पराज पोखरेलले ६ हजार ८० मत मात्र प्राप्त गरेका छन् । उनीहरुबिच मतान्तर १२ हजार ६५१ रहेको छ ।

सम्बन्धित सामग्री

झापा २ (१) मा कार्की र ३ (१) मा राजवंशी निर्वाचित

बनियानी– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को  प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा (एमाले)का एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय भएका क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए । […]

झापा- २ मा एमालेका देवराज घिमिरेकाे अग्रता कायमै

झापा २: झापा निर्वाचन क्षेत्र नम्बर २ जारी मतगणनामा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायम राखेका छन्। २९ हजार १६७ मत गणना हुँदा एमालेका घिमिरेले ९ हजार ७७० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल ‘स्वागत’ले ८ हजार ५३६ मत ल्याएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ५ हजार १८२ मत पाएका छन्।

झापा–२ मा एमालेका घिमिरेलाई प्रारम्भिक अग्रता

५ मंसिर, झापा । झापा–२ मा नेकपा एमालेका देवराज घिमिरेले प्रारम्भिक अग्रता लिएका छन् । घिमिरेले ३२४ मत पाएका छन् । घिमिरेलाई नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगरले पछ्याइरहेका छन् । मगरले १९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले १०० र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।

झापा २ मा मतगणना सुरु

झापा, मंसिर ५ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ। आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए। झापा– २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच÷छ स्थानबाट […]

झापा २ मा मतगणना सुरु

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ । आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।झापा– २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच÷छ स्थानबाट गणना सुरु गरिने मत गणक कर्मचारी सौगात कटुवालले बताए । करिब चार हजार पाँच सय मत गणना गर्न सुरु गरिएको र मतगणनाको परिणाम बिहान ९ बजे घोषणा गरिने उनले बताए । क्षे

झापा २ मा मतगणना सुरु

५ मंसिर, झापा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ । आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए । झापा– २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि […]

झापा २ मा मतगणना सुरु

झापा- आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना साेमबार बिहानदेखि सुरु भएको छ। आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका-११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए। झापा-२ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच-छ स्थानबाट गणना सुरु गरिने मत […]

झापा-२ मा मतगणना सुरु

विर्तामोड – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सोमबार बिहानदेखि सुरु भएको छ। सोमबार बिहान ३:३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका-११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए। झापा- २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच÷छ स्थानबाट गणना सुरु […]

झापा २ : एमालेमा मारामार, कांग्रेसभित्र भागाभाग

२९ भदौ, बिर्तामोड (झापा) । नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय देवराज घिमिरे र अग्नि खरेल दुबै काठमाडौंमा छन् । पार्टीको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि दुई नेताको नाम सिफारिस गरेपछि सिंगो झापा २ को चासो पार्टी नेतृत्वबाट टिकट कसले ल्याउँछ भन्नेमा छ । अरु त अरु एमालेसँग प्रतिस्पर्धा गर्ने मुख्य दाबेदार नेपाली कांग्रेस समेत […]

लोकतान्त्रिक आन्दोलनका योद्धा नारायण भारती झापा-२ बाट चुनाव उठ्दै

काठमाडौं, १९ भदौ । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लान लडेका नारायण भारती झापाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएका छन् । लोकतान्त्रिक आन्दोलनका चर्चित यौद्धा भारती वीपी कांग्रेसबाट चुनाव उठ्ने भएका हुन् । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका भारती अब युवाले मात्र देश हाक्न सक्छ भनेर झापा २ […]