झापा–२ मा एमालेका घिमिरेलाई प्रारम्भिक अग्रता

५ मंसिर, झापा । झापा–२ मा नेकपा एमालेका देवराज घिमिरेले प्रारम्भिक अग्रता लिएका छन् । घिमिरेले ३२४ मत पाएका छन् । घिमिरेलाई नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगरले पछ्याइरहेका छन् । मगरले १९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले १०० र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका पाण्डेलाई प्रारम्भिक अग्रता

१५ मंसिर, बाजुरा । बाजुरामा मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् । ६५० मत गणना गर्दा बद्री पाण्डेले ३८१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २४७ मत पाएका छन् । ४ मंसिरमा भएको चुनावमा बुथ क्याप्चर गरेको भन्दै कांग्रेस र एमालेले एक अर्कालाई आरोप लगाएपछि त्यहाँ मतगणना […]

एमालेका दुई पूर्व मुख्यमन्त्रीलाई सकस

प्रारम्भिक मतपरिणाम अनुसार एमालेका प्रभावशाली तथा मुख्यमन्त्रीसमेत रहेका दुई नेता सकसमा छन् । भोजपुर १ बाट चुनाव लडेका प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई माओवादीका सुदन किरातीभन्दा एक हजार...

ताप्लेजुङमा एमालेका योगेश भट्टराईलाई प्रारम्भिक अग्रता

काठमाडौँ- ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र […]

तनहुँ-१ मा कांग्रेसका पौडेलको अग्रता, एमालेका राना पछि-पछि

तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा कांग्रेसका रामचन्द्र पौडेलले अग्रता लिनुभएको छ । प्रारम्भिक चरणमा एक हजार मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले चार सय ३९ मत पाउनुभएको छ । नेकपा एमालेका एकबहादुर रानाले दुई सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ९४, […]

प्रारम्भिक परिणाममा ओलीलाई दोब्बरको अग्रता

प्रारम्भिक मत परिणाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै दोब्बरको अग्रता लिएका छन् । झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनाअनुसार पहिलोपटक नै ६ हजार दुई सय सात मत गनेपछि...

एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

काठमाडौं । देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे पछाडि परेका छन् । काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग […] The post एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रारम्भिक मतगणनाअनुसार एमालेका सबै शीर्ष नेताहरू पछाडि

प्रारम्भिक मतगणनाको परिणामअनुसार अधिकांश नेकपा एमालेका शीर्ष नेताहरू पछि परेका छन् । काठमाडौं– ५ मा एमाले उपाध्याय ईश्वर पोखरेललाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछि पारेका छन्  ।

एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

काठमाडौं। देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र सचिव सु्रेन्द्र पाण्डे पछाडि परेका छन् । काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग इलाम […]

ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । आज बिहान साढे ६ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् । […]

चिरिबाबु भन्छन्- ‘प्रारम्भिक नतिजाले जीत सुनिश्चित’

ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुवैले आफू विजयी हुने दावी गरेका छन् । काँग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा उम्मेदवारी दिनु भएका महर्जनले प्रारम्भिक नतिजा आफ्नो पक्षमा आएको र यसले सबै वडामा निरन्तरता पाउने भएकाले आफू फराकिलो मतान्तरले विजयी हुने प्रतिक्रिया दिए भने एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले विगतको भन्दा आफ्नो पार्टीको राम्रो मत भएकाले आफू विजयी हुने तर्क गरेका हुन् । मह