झापा २ मा एमालेका घिमिरेको अग्रता कायमै

झापा – झापामा तीनवटा क्षेत्रमा मतगणना जारी छ । क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायम राखेका छन् । ३८७७ मत गन्दा घिमिरेले १४३२ मत प्राप्त गरेका छन् । त्यसैगरि माओवादी केन्द्रका हरि रानाले ८४९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत पाएका छन् । […]

सम्बन्धित सामग्री

झापा २ : एमालेका देवराज घिमिरेलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल

झापा- झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले अग्रता कायमै राखेका छन्। ३४ हजार १६२ मत गणना हुँदा एमालेका घिमिरेले ११३४० मत प्राप्त गरेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले १० हजार १८० मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ५ हजार ९५६ र राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ३२९३ […]

झापा- २ मा एमालेका देवराज घिमिरेकाे अग्रता कायमै

झापा २: झापा निर्वाचन क्षेत्र नम्बर २ जारी मतगणनामा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता कायम राखेका छन्। २९ हजार १६७ मत गणना हुँदा एमालेका घिमिरेले ९ हजार ७७० मत पाएका छन्। स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल ‘स्वागत’ले ८ हजार ५३६ मत ल्याएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ५ हजार १८२ मत पाएका छन्।

झापा-२ मा एमालेको अग्रता कायमै, स्वतन्त्र उम्मेदवार स्वागत नेपाल पछ्याउँदै

झापा । झापा २ मा एमालेका देवराज घिमिरेले आफ्नो अग्रता कायमै राखेका छन् । उनले २ हजार ७४९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २ हजार ५७६ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै, सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हरि रानाले १ हजार ३८६ मत ल्याएका छन् ।

झापा २ मा एमालेको अग्रता कायमै, गठबन्धन तेस्रो स्थानमा

झापा – झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले अग्रता कायमै राखेका छन्। ८ हजार ३३९ मत गन्दा एमालेका देवराज घिमिरेले २७४९, स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २५७६, माओवादी केन्द्रका हरिकुमार रानाले १३८७ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ७८२ मत पाएका छन्।

झापा २ मा एमालेको अग्रता कायमै, पछ्याउँदै माओवादी केन्द्र

एमालेका देवराज घिमिरेले ६३० मतका साथ अग्रता कायमै राखेका छन्  । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका हरि कुमार राना मगरले ३९७ मत पाएका छन् ।