कोरोना महामारीको दोस्रो भेरियन्ट सुरु भएपछि अस्पतालमा बिरामीको चाप बढ्दो छ । उपचारका लागि आउने बिरामीमध्ये ८० प्रतिशतलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था छ । देशैभरि अक्सिजनको हाहाकार हुँदा खासगरी कोरोनाका बिरामीको उपचार हुने बाँकेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरलगायत विभिन्न आइसोलेसनमा अक्सिजन खपत बढेको छ । यतिबेला बाँकेमा मात्र दैनिक नौ सय […]