काठमाडौं, २५ वैशाख । कोरोना भाइरसको महामारी भयावह बनेसँगै अक्सिजनको माग बढेको छ । सिलिन्डरको अभाव र अक्सिजनको माग बढेसँगै उत्पादक कम्पनीहरु दबाबमा परेका छन् । अक्सिजन उत्पादक कम्पनीमा कामको चाप बढेको छ । २४ घन्टा नै अक्सिजन उत्पादनमा कतिपय कम्पनी सक्रिय छन् । महालक्ष्मी नगरपालिकाको विष्णुडोलमा रहेको सोपान मेडिकलले २४सै घन्टा अक्सिजन उत्पादन गरिरहेको […]