अक्सिजनको माग दोब्बर

अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखा पर्ने चेतावनी दिएका छन् ।मंगलबार सीसीएमसीको बैठकमा प्रस्तुत तथ्यांकअनुसार अहिले १५ हजार लिटरभन्दा बढी माग भए पनि ७ हजार २ सय लिटरमात्रै उत्पादन क्षमता छ । निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अधिकांश निजी अस्पताल उद्योगहरुमा निर्भर […]

सम्बन्धित सामग्री

कोरोना संक्रमण दर वृद्धिसँगै अक्सिजनको माग दोब्बर, अभाव नहुने व्यवसायीको आशा

कोरोनाका विरामीहरुको उपचारमा अक्सिजन अनिवार्य भएकाले माग उच्च भएको थियो र, मागबमोजिम आपूर्ति हुन सकेको थिएन । अहिले तेस्रो चरणको त्राश बढ्दै जाँदा फेरि माग बढ्न थालको व्यवसायीहरु ले बताएका छन् ।

अक्सिजनको उत्पादन भन्दा माग दोब्बर, विदेशबाट तरल अक्सिजनको आयात गर्ने तयारी

काठमाण्डाै – नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा. खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भए पनि सात हजार दुई सय सिलिण्डर उत्पादन भइरहेको बताउनुभयो । नौ वटा अक्सिजन प्लान्टले दैनिक यो परिमाणमा उत्पादन गरेका हुन् । कोरोनाको दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले धेरै बिरामीलाई हाइ फ्लो अक्सिजन चाहिएको छ । एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको उहाँले बताउनुभयो । अक्सिजनको उत्पादन र मागबीच ठूलो ...

अक्सिजनको माग उत्पादनभन्दा दोब्बर

काठमाडौँ / नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ ।  कोभिड–१९  संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक