काठमाडौँ – लागुऔषध तस्करीमा संलग्न एक व्यक्तिले गाँजा तस्करीमा बालिकाको प्रयोग गरेको भेटिएको छ । एक १६ वर्षीया किशोरीको नाममा अमेरिकाबाट गाँजाको पार्सल मगाएर तस्करी गर्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साहले किशोरीको नागरिकताको दुरुपयोग गरी उनकै नाममा अमेरिकाबाट […]
मोरङ – लागुऔषध तस्करी र प्रयोगको अवस्था कोशी प्रदेशमा दिनानुदिन बढ्दै गएको छ। कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला लागुऔषधको दुर्व्यसनका कारण विभिन्न अपराध बढ्दै गएको बताउँछन्। उनका अनुसार लागुऔषधकै कारण समाज र परिवारमा प्रत्यक्षरुपमा नकारात्मक असर परिरहेको छ। अधिकांशलाई लागूपदार्थ दुर्व्यवसनी गलत भएको जानकारी हुदाँहुँदै पनि फँस्ने क्रम बढ्दै गएको उनको […]
वीरगञ्ज – ई–रिक्सामा लागुऔषध तस्करी गरेको आरोपमा लागुऔषधसहित चालकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागुऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो। लागुऔषध बरामद भएपछि ई रिक्सा चालक […]
चुनावको मौका छोपी लागुऔषध तस्करी गर्ने एक तस्करलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टोलीले कृष्णपुर नगरपालिका २ वाणी क्षेत्रबाट चरेशसहित एक युवकलाई पक्राउ गरेको...
काठमाडौं : लागुऔषध तस्करहरूले विभिन्न तरिका अपनाएर तस्करी गर्ने गरेको खुलेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा मिठाईको बट्टामा लागुऔषध राखेर तस्करी गरेको खुलेको हो। वीरगंजबाट बसमा काठमाडौंसम्म मिठाईको बट्टामा लागुऔषध ल्याइएको ब्युरोका प्रवक्ता एसपी योगेन्द्र कुमार खड्काले बताए।
‘नयाँ तरिकाबाट मिठाईको बट्टामा लागुऔषध ल्याइरहेको अवस्थामा केही मानिस नियन्त्रणमा लिएका छौँ। मिठाई…
लागुऔषध तस्करले चरेस तस्करी गर्न बौद्ध धर्मावलम्बीको पवित्र कला थाङ्कालाई समेत प्रयोग गर्ने गरेको खुलेको छ । थाङ्काको फ्रेमभित्र लुकाई तस्कर गर्न लागिएको लागुऔषधसहित ‘र्याकेट’का सदस्य पक्राउ परेपछि यो तथ्य खुलेको...
बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–७ मा ना ६ ख ६३७७ नम्बरको यात्रु बाहक बस चेकजाँच गर्दा १८०० पिस लागुऔषध बरामद भएको हो ।
बसमा डस्नाभित्र लुकाएर सो लागुऔषध तस्करी भएको पाइएको प्रहरीले जनाएको छ । बस वीरगन्जबाट काठमाडौंतर्फ जाँदै थियो । पक्राउ पर्नेमा भारतीय नागरिक मुन्ना कुमार र मुनिलाल कुमार रहेका छन् । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
–राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, २१ भदौ: प्रतिबन्धित लागुऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएका छन् । झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक सवारी साधन बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले शनिबार दिउँसो लागुऔषध तस्करीमा संलग्न दुईलाई लागुऔषधसहित पक्राउ गरेको छ । बा४ख ६६७६ नम्बरको हायस गाडीबाट सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ का १९ वर्षीय रुपेशकुमार यादव, […]
सर्लाहीमा गाउँपालिकाकोे सरकारी मोटरसाइकलमा लागुऔषध कोरेक्स तस्करी गर्ने गरेको फेला परेको छ । बरबरिया गाउँपालिकास्थित सशस्त्र प्रहरीको बेसक्याम्पनजिकैबाट सरकारी मोटरसाइकलमा तस्करी गरेको लागुऔषध बरामद भएको हो ।
सशस्त्र प्रहरीले छड्के जाँचको...
हेटौंडा : कोरोना भाइरस नियन्त्रणका लागि भएको निषेधाज्ञामा मकवानपुरमा ठूलो मात्रामा लागुऔषध ओसारपसार गर्नेहरू थप सक्रिय बनेका छन्। अरु बेलामा सानो मात्रामा लागुऔषध ओसारपसार गर्नेलाई यतिबेला ठूलो परिमाणमा अवैध लागुऔषध ओसारपसार गर्न मौका परेको छ।जिल्लामा कोरोना नियन्त्रणको लागि करिब डेढ महिनादेखि निषेधाज्ञा जारी छ। वैशाख १८ गतेदेखि जारी निषेधाज्ञाले जिल्लाको सबै क्षेत्र ठप्प बनेको बेलामा ठूलो मात्रामा लागुऔषध ओसारपसार गर्नेहरू अत्यावश्यक सामान बोक्ने गाडीको दुरुपयोग गरेर प्रहरीको आँखा छल्दै लागुऔषध