चुनावको मौका छोपी लागुऔषध तस्करी गर्ने एक तस्करलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले टोलीले कृष्णपुर नगरपालिका २ वाणी क्षेत्रबाट चरेशसहित एक युवकलाई पक्राउ गरेको...
वीरगञ्ज – ई–रिक्सामा लागुऔषध तस्करी गरेको आरोपमा लागुऔषधसहित चालकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागुऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो। लागुऔषध बरामद भएपछि ई रिक्सा चालक […]
काभ्रेपलान्चोक । प्रतिबन्धित लागुऔषध बिक्री गर्ने पनौती नगरपालिका–२ का ४३ वर्षीय उद्धव सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । उद्धव फार्मेसीका सञ्चालक सापकोटाले चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नशालु पदार्थका रुपमा सेवन गरिने) बिक्री गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । केही दिनको निगरानीपश्चात् गत आइतबार पक्राउ गरिएको सापकोटालाई हिजो (सोमबार) बरामद गरिएको ठुलो […]
सिरहाको सीमावर्ती क्षेत्रमा कारमा लागुऔषध तस्करी गरिरहेको चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरले सीमावर्ती भारतीय बजारबाट ल्याएको प्रतिबन्धित लागुऔषधसहित चार जना युवकलाई पक्राउ गरेको...
एक सय केजी लागू औषध गाँजा तस्करी आरोपमा सुनसरी प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुनसरीको बर्जु गाँपालिका–५ तीनमुहानबाट एक सय केजी लागुऔषध गाँजासहित भारत विहार...
विराटनगर : प्रदेश १ को पूर्वी शहरमा बिना इजाजतका औषधिको दुरुपयोग गर्दै लागुऔषध बनाएर बिक्री गर्ने गिरोह सक्रिय बनेको पाइएको छ।भारतदेखि तस्करी गरी प्रतिबन्धित औषधि सुनसरीको धरानमा ल्याउने र उक्त औषधिलाई मिश्रण गरी लागुऔषध बनाएर युवापुस्तालाई बिक्री वितरण गर्ने गिरोह सक्रिय बनेको हो। धरानमा बसेर प्रतिबन्धित औषधिलाई लागुऔषध बनाएर बिक्री वितरण गर्ने गिरोहका नाइके धरान उपमहानगरपालिका–५ बगरकोटका २४ वर्षीय अनम राई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको छ।राईलाई पक्राउ गरी औषधि व्यवस्था विभाग व
लागुऔषध तस्करले चरेस तस्करी गर्न बौद्ध धर्मावलम्बीको पवित्र कला थाङ्कालाई समेत प्रयोग गर्ने गरेको खुलेको छ । थाङ्काको फ्रेमभित्र लुकाई तस्कर गर्न लागिएको लागुऔषधसहित ‘र्याकेट’का सदस्य पक्राउ परेपछि यो तथ्य खुलेको...
बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुर बाराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–७ मा ना ६ ख ६३७७ नम्बरको यात्रु बाहक बस चेकजाँच गर्दा १८०० पिस लागुऔषध बरामद भएको हो ।
बसमा डस्नाभित्र लुकाएर सो लागुऔषध तस्करी भएको पाइएको प्रहरीले जनाएको छ । बस वीरगन्जबाट काठमाडौंतर्फ जाँदै थियो । पक्राउ पर्नेमा भारतीय नागरिक मुन्ना कुमार र मुनिलाल कुमार रहेका छन् । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
–राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, २१ भदौ: प्रतिबन्धित लागुऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएका छन् । झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक सवारी साधन बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले शनिबार दिउँसो लागुऔषध तस्करीमा संलग्न दुईलाई लागुऔषधसहित पक्राउ गरेको छ । बा४ख ६६७६ नम्बरको हायस गाडीबाट सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ का १९ वर्षीय रुपेशकुमार यादव, […]
काठमाडौँ– सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषध लिएर हिँडिरहेको अवस्थामा सर्लाहीबाट सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकौल गाउँपालिका–३, निवासी २६ वर्षीय जयकिशोर सिंह रहेका छन् । लागुऔषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठका अनुसार सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराबाट […]
सर्लाहीमा गाउँपालिकाकोे सरकारी मोटरसाइकलमा लागुऔषध कोरेक्स तस्करी गर्ने गरेको फेला परेको छ । बरबरिया गाउँपालिकास्थित सशस्त्र प्रहरीको बेसक्याम्पनजिकैबाट सरकारी मोटरसाइकलमा तस्करी गरेको लागुऔषध बरामद भएको हो ।
सशस्त्र प्रहरीले छड्के जाँचको...