वीरगञ्ज – ई–रिक्सामा लागुऔषध तस्करी गरेको आरोपमा लागुऔषधसहित चालकलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा ई–रिक्साको सिटमुनि लुकाई ल्याइएको प्रतिबन्धित लागुऔषध ओनेरेक्स सय एमएलको एक सय ७८ बोतल बरामद गरेको थियो। लागुऔषध बरामद भएपछि ई रिक्सा चालक […]