रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी

–राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, २१ भदौ: प्रतिबन्धित लागुऔषध कारोबारी मध्यपहाडी क्षेत्रबाट पुनः सक्रिय भएका छन् । झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक सवारी साधन बिपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–९ मङ्गलटारमा जाँचका क्रममा प्रहरीले शनिबार दिउँसो लागुऔषध तस्करीमा संलग्न दुईलाई लागुऔषधसहित पक्राउ गरेको छ । बा४ख ६६७६ नम्बरको हायस गाडीबाट सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ का १९ वर्षीय रुपेशकुमार यादव, […]

सम्बन्धित सामग्री

रोकिएन प्रतिबन्धित लागुऔषध तस्करी - Purbeli News

काभ्रेपलाञ्चोक / मध्यपहाडी क्षेत्रबाट बिपी राजमार्ग प्रयोग गरी हुँदै आएको प्रतिबन्धित लागुऔषध तस्करी रोकिएको छैन । छिमेकी पूर्वी–तराई क्षेत्रबाट शृङ्खलाबद्ध रुपमा हुँदै आएको तस्करीका केही घटनामा मात्रै प्रहरी सफल भएको पाइएको छ । गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुङ्गा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई ठूलो...