गाउँपालिकाको मोटरसाइकलमा लागुऔषध तस्करी, कार्यालय सहयोगी पक्राउ

सर्लाहीमा गाउँपालिकाकोे सरकारी मोटरसाइकलमा लागुऔषध कोरेक्स तस्करी गर्ने गरेको फेला परेको छ । बरबरिया गाउँपालिकास्थित सशस्त्र प्रहरीको बेसक्याम्पनजिकैबाट सरकारी मोटरसाइकलमा तस्करी गरेको लागुऔषध बरामद भएको हो ।  सशस्त्र प्रहरीले छड्के जाँचको...

सम्बन्धित सामग्री

सरकारी मोटरसाइकलबाट लागुऔषध तस्करी, एकजना पक्राउ

काठमाडौँ– सरकारी नम्बर प्लेटको मोटरसाइकलमा लागुऔषध लिएर हिँडिरहेको अवस्थामा सर्लाहीबाट सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकौल गाउँपालिका–३, निवासी २६ वर्षीय जयकिशोर सिंह रहेका छन् । लागुऔषधसहित पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठका अनुसार सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराबाट […]