लागुऔषध कारोबारमा बालिकाको प्रयोग

काठमाडौँ – लागुऔषध तस्करीमा संलग्न एक व्यक्तिले गाँजा तस्करीमा बालिकाको प्रयोग गरेको भेटिएको छ । एक १६ वर्षीया किशोरीको नाममा अमेरिकाबाट गाँजाको पार्सल मगाएर तस्करी गर्न लाग्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साहले किशोरीको नागरिकताको दुरुपयोग गरी उनकै नाममा अमेरिकाबाट […]

सम्बन्धित सामग्री

लागुपदार्थ कारोबारमा संलग्न ६ जना पक्राउ

अवैध लागुऔषध कोकिन र चरेशको कारोबारमा संलग्न तीन विदेशीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ। ब्राजिलबाट ल्याइएको ५...

लागुऔषध कारोबारमा संलग्न ३ विदेशीसहित ६ जना पक्राउ

काठमाडौं । अवैध लागुऔषध कोकिन र चरेशको कारोबारमा संलग्न ३ जना विदेशीसहित ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो । ब्राजिलबाट ल्याइएको ५ केजी ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई […]

सुराकका भरमा मात्रै पक्रिन्छन् लागुऔषध कारोबारी

काभ्रेपलाञ्चाेक - इलाका प्रहरी कार्यालय बनेपाले लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई गएकाे शनिवार राति पक्राउ गर्यो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरेको हो ।  लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न बाराको पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बाराकै डुमरवाना–४ की सङ्गीता चौधरी, बनेपा नगरपालिका–१० का सविन हुमागाईंलाई शनिवार बनेपा नपा–१० बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक ...

लागुऔषध कारोबारीको जालमा युवाहरु

इलाका प्रहरी कार्यालय बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई शनिबार राति पक्राउ ग-यो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरेको हो । लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न बाराको पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बाराकै डुमरवाना–४ की सङ्गीता चौधरी, बनेपा नगरपालिका–१० का सविन हुमागाईंलाई शनिबार बनेपा नपा–१० बाट […]

मधेशमा एक वर्षको अवधिमा लागुऔषध कारोबारमा १ हजार २८५ जना पक्राउ

जनकपुरधाम : प्रहरीले मधेश प्रदेशमा एक वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २८५ जनालाई पक्राउ गरेका छन्।आर्थिक वर्ष २०७८।७९ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २६० पुरुष र २५ महिला गरी कुल १ हजार २८५ जनालाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ।लागुऔषधतर्फ प्रहरीले ४ हजार ३५ किलो ८६० ग्राम गाँजा, १ सय ६४ ग्राम ब्राउन सुगर, ५१ किलो ५ ग्राम ९८० मिलिग्राम चरेस, ९८ ग्राम १६३५ मिलिग्राम हेरोइन‚ २१३ लिटर डाइलेक्स डिसी, ७० हजार

लागुऔषध कारोबारमा दम्पतिसहित तीन पक्राउ

काठमाडौँ,९ साउन । भारतबाट लागुऔषध बोकी नेपाल आएका दम्पतिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । आइतबार भारतको बिहार राज्यको […]

लागुऔषध मुद्दाका फरार प्रतिवादी लागुऔषधकै कारोबारमा संलग्न

लागुऔषध मुद्दामा फरार रहेका मोरङको बेलबारी नगरपालिका–५ घर भएका एक प्रतिवादी लागुऔषधकै कारोबारमा संलग्न रहेको खुलेको छ।...

लागुऔषध गाँजा कारोबारमा सुरक्षाकर्मीकै सहयोग

विराटनगर / धनकुटाबाट विराटनगर हुँदै भारततिर कटाउने गरिएको लागुऔषध गाँजाको कारोबार र ओसारपसारको अवैध धन्दामा सुरक्षाकर्मीले नै साथ दिइरहेको नयाँ तथ्य फेला परेको छ । धनकुटामा उत्पादन हुने गाँजा लुकाईछिपाई विराटनगर ल्याएर भण्डारण (स्टोर) गर्ने र मौका पर्नासाथ सीमानाका हुँदै भारततिर कटाउने गरिएको फेला परेको हो । तस्करी गरेर भारत पुर्याउनकै लागि धनकुटाबाट झिकाएर गाँजा... The post लागुऔषध गाँजा कारोबारमा सुरक्षाकर्मीकै सहयोग appeared first on Purbeli News.

लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न भारतीय पक्राउ

लागुऔषध ब्राउनसुगर कारोबारमा संलग्न एक भारतीयलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध कारोबारमा संलग्न तीन जना पक्राउ

ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोबारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।