पोर्चुगलको फुटवल टिमका १३ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । टिमका एकजनालेमात्र हालै दक्षिण अफ्रिकाको भ्रमण गरेको जनाइएको छ । संक्रमितहरु सबै लिस्वन सकर क्लब बेलेनेन्सेसका खेलाडी र स्टाफ मेम्बरहरु रहेका छन् । बेलेनेन्सेसका खेलाडीहरुले शनिबार बेनिफिकाबिरुद्ध प्रिमियर लिगको खेल खेले लगत्तै परीक्षण गरिएकोमा सोमबार कोरोनाको भेरियन्ट ओमिक्रोन रहेको पुष्टी भएको अधिकारीहरुले जनाएका […]