विश्वविद्यालयका प्राध्यापक र कर्मचारी छ महिनादेखि तलबविहीन

बैतडी : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसहरुका प्राध्यापक र कर्मचारीहरुले गत साउन महिनादेखि तलब पाएका छैनन्। विश्वविद्यालयका १४ आंगिक क्याम्पसका प्राध्यापक र कर्मचारीहरुले तलब नपाएको सुदूरपश्चि विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताए। विश्वविद्यालयका पदाधिकारीहरुको गैर...

सम्बन्धित सामग्री

त्रिचन्द्रका ४५० प्राध्यापक र कर्मचारीले पाएनन् वृद्धि भएको तलब

त्रिचन्द्र क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारी एक वर्षदेखि सरकारले वृद्धि गरेको तलब सुविधा पाउनबाट वञ्चित छन् । क्याम्पस प्रशासनको लापरबाहीका कारण शिक्षक र कर्मचारी गरी झन्डै ४५० जनाले सरकारले आर्थिक वर्ष...

स्थापना दिवसमा प्राध्यापक र कर्मचारी विभूषित

विश्वविद्यालयको २९औं स्थापना दिवसका अवसरमा नौजना प्राध्यापक र २० जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभूषित गरेको हो।...

क्याम्पसमा ‘संकटकाल’पछि प्राध्यापक र कर्मचारीलाई अवकाश

गुल्मी : करिब एक महिनाअघि आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ।  दीर्घकालीन समस्या समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए।उनले क्याम्पसका प्राध्यापक र कर्मचारीसँग स्वेच्छिक अवकाशका लागि आशयपत्र माग गरेको बताए। तत्कालका लागि ९ जनालाई सम्मानसहित अवकाश दिने योजना रहेको भलामीले बताए।क्याम्पसको आवश्यकता हेरेर प्राध्यापक र कर्मचारीको

रेसुंगा क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने

आर्थिक संकटमा परेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ । ऋणमा डुबेपछि २९ साउनमा आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसले नौ प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको हो ।क्याम्पसले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी तत्कालीन तथा दीर्घकालीन समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने जानकारी दिएको हो । क्याम्पसलाई मासिक रूपमा […]

मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारी आन्दोलनमा

२ साउन, विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा समायोजनको माग गर्दै मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारीहरु आन्दोलित बनेका छन् । प्रदेश १ सरकारले स्थापना गरेको विश्वविद्यालय मातहतको मनमोहन पोलिटेक्निकमा काम गर्दै आएका प्राध्यापक र कर्मचारीले स्वत विश्वविद्यालयमा समायोजन गर्नुपर्ने माग गरेका हुन् । पटक पटक आग्रह गर्दा पनि माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिएको प्राध्यापक संघकी अध्यक्ष […]

नेपाल संस्कृत विश्वविद्यालयले माग्यो कर्मचारी (सूचनासहित)

नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उप-प्राध्यापक, वरिष्ठ सहायकसहित विभिन्न पदका कर्मचारी माग गरेको हो । बढुवा, खुला तथा आन्तरिक प्रतियोगितामार्फत रिक्त रहेका विभिन्न पदमा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।  विश्वविद्यालयको कार्यकारी परिषद्बाट लेखी आए बमोजिम सेवा आयोगको निर्णय अनुसार दरखास्त आह्वान गरिएको बुधबार प्रकाशित सूचनामा भनिएको छ । आज गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित