देश छोडेर भागे श्रीलंकाली राष्ट्रपति, माल्दिभ्स पुगेको चर्चा

निकै संघर्षपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भाग्न सफल भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने योजनामा थिए। देश छाड्ने प्रयास असफल भएपछि ...

सम्बन्धित सामग्री

श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई देश छाड्न सिंगापुरकाे आदेश

काठमाडौं । श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले देश छाड्न आदेश दिएको छ । सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उहाँलाई राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको हो । आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेकाे सपरिवार नै देशबाट भागेकाे थियाे। […]

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले माल्दिभ्स हुँदै सिंगापुर पुगेर पठाए राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले सिंगापुर पुगेर राजीनामा दिएका छन् । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका हुन् । बीबीसीका अनुसार श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले त्यहीँबाट राजीनामा पठाएका हुन् ।यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएपनि उनी […]

देश संकटमा परेपछि छाडेर कुलेलम ठोक्ने ती घानी, यी राजपाक्षे

दक्षिण एशियाली देश श्रीलंका यतिखेर आर्थिक संकटको सामना गरिरहेको छ। जनता सडकमा छन्। सरकार प्रमुख राष्ट्रपति गोतावाया राजपाक्षे देशबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुगिसकेका छन्।आजभन्दा १० महिनाअघि अफगानिस्तानका राष्ट्रपति असरफ घानी पनि तालिबानलाई सत्ता सुम्पेर दुबई भागेका थिए। १ वर्षभित्र दुई एशियाली मुलुकका दुईजना राष्ट्रप्रमुख देश संकटमा हुँदा कुलेलम ठोकेका हुन्।यी दुई मुलुकका सरकार प्रमुख देश छाड्नुको कारण भने फरक-फरक रहेका छन्। पहिले कुरा श्रीलंकाको कुरा गरौं।स्वतन्त्रताको सात दशक

राजापाक्षेलाई सिंगापुर लैजान निजी जेट माल्दिभ्स पुग्यो

देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर लैजान एउटा निजी जेट माल्दिभ्स पुगेको छ । एक निजी जेट माल्दिभ्सको राजधानी मालेमा केही समयअघि अवतरण गरेको र राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरको लागि प्रस्थान गर्ने तयारीमा रहेको डेली मिररले जनाएको छ । राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न नसकेको जनाइएको छ ।त्यसपछि

श्रीलङ्काकाका राष्ट्रपति गोटाबाया देश छाडेर पुगे माल्दिभ्स

चरम आर्थिक संकटमा फसेको श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षले देश छाड्नु भएको छ । उहाँ बुधबार माल्दिभ्स पुग्नुभएको छ । माल्दिभियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै राष्ट्रपति गोटाबाया राजापाक्ष आफ्नी पत्नी र एक अंगरक्षकसँग एन्टोनोभ–३२ सैन्य विमानमा माल्दिभ्स जानुभएको प्रधानमन्त्रीको कार्यालय स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजपाक्षले सोमबार आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको र उक्त …

श्रीलंकाका राष्ट्रपतिले देश छाडेपछि अवस्था तनावपूर्ण, संकटकालको घोषणा

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ ।प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् । श्रीलंकाका […]

श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागे

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर माल्दिभ्स पुग्नुभएकाे छ । सोमबार राति देश छाडेर भाग्न खोज्दा विमानस्थलबाट अपमानजनक ढंगले फर्काइएका राजपाक्षे मंगलबार भने सैनिक विमानबाट माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । आफूले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेको दिन आउनुभन्दा एक दिन अघि नै राजपाक्षेले देश छाड्नुभएकाे हाे । प्रदर्शनकारीहरुले आफ्नो […]

श्रीलंकाका राष्ट्रपति राजपक्षे देश छाडेर भागे, सेनाको विमान चढेर पुगे माले

श्रीलंकका राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागेका छन्। उनी राजीनामा दिएर माध्यराति सेनाको विमानमार्फत माल्दिभ्स भागेको बीबीसीले जनाएको छ। बिहान ३ बजे उनी माल्दिभ्स् पुगेका थिए। उनको राजीनामाको घोषणा आजको संसदमा हुन सक्ने बताइएको छ। यसअघि उनी देश छाडेर भागेको भनिएको थियो। गत शुक्रवार यता कोलम्बोमा देखिएका थिएनन्। शनिवार राष्ट्रपति…

सैनिक विमानबाट भागेर माल्दिभ्स पुगे श्रीलंकाका राष्ट्रपति राजपाक्ष

काठमाडौं : श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष देश छाडेर भागेका छन्। परिवारवादले मुलुकको आर्थिक अवस्था डामाडोल बनाएका राजपाक्ष सेनाको विमान मार्फत् भागेर माल्दिभ्स पुगेको जनाएको छ। मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनकाबीच उनी भागेका हुन्।  उनी  सोमबार राति  ३ बजे स्थानीय माल्दिभ्स पुगेको बीबीसीले जनाएको छ। राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासन अन्त्य भएको छ।गत शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवासमा प्र

गोलकिपर किरण माल्दिभ्स फर्किए

२० माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु व्यावसायिक फुटबल खेल्न बिहीबार माल्दिभ्स गएका छन् । यसै सिजन माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड आरसीमा आवद्ध भएका किरण राष्ट्रिय टिमबाट मरिससविरुद्ध मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आएका थिए । किरणको कप्तानीमा नेपालले दशरथ रंगशालामा भएको दुवै खेलमा अफ्रिकी देश मरिससलाई समान १-० ले […]