श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई देश छाड्न सिंगापुरकाे आदेश

काठमाडौं । श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले देश छाड्न आदेश दिएको छ । सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उहाँलाई राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको हो । आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेकाे सपरिवार नै देशबाट भागेकाे थियाे। […]

सम्बन्धित सामग्री

भारतीय पत्रकारलाई देश छाड्न चीनको आदेश

चीनले भारतका  पत्रकारलाई  देश छाड्न भनेको छ । ब्लूमबर्ग रिपोर्टस्रोतका अनुसार चिनियाँ अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डिया रिपोर्टरलाई यसै महिना देश छोड्न भनेका छन्। यी पत्रकारले देश छोड्ने बित्तिकै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा कुनै पनि भारतीय पत्रकार  हुने छैनन् ।  दुई देशबीचको द्वन्द्व निरन्तर बढिरहेको बेला चेनले यस्तो आदेश दिएको छ । […]

राजापाक्षद्धयलाई देश छाड्न प्रतिबन्धको म्याद थप

श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ । उनीहरुलाई आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचार जनाइएको छ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थ मन्त्री बसिल राजापाक्षलाई प्रतिवन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश बुधबार दिएको हो । पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर …

श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्धको म्याद थप

श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ । सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बसिल राजापाक्षलाई प्रतिवन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश बुधबार दिएको हो । उनीहरुलाई आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचार जनाइएको छ । पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर भागेपछि अन्य नेताहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो । गोटावायलाई भने तत्कालिन सरकार र सेनाले नै देशबाट बाहिरिन सहयोग गरेका थिए । अ

श्रीलङ्काका पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्धको म्याद थप

सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बसिल राजापाक्षलाई प्रतिवन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश बुधबार दिएको हो। उनीहरुलाई आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचार जनाइएको छ।...

श्रीलंकाली पूर्व प्रधानमन्त्री राजापाक्षलाई देश छाड्न प्रतिबन्ध

श्रीलंकाका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दासँगै  र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई पनि जुलाई २८ सम्म अनुमतिविना देश नछाड्न आदेश दिएको हो।यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उनीहरुलाई देश बाहिर जान प्रतिबन्ध लगाएको हो। अदालतले केन्द्रीय बैंकका पूर्व गभर्नर र अरु केही व्यक्तिलाई पनि देश छाड्न प्रतिबन्ध लगाएको छ।अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुप

श्रीलङ्का पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

कोलम्बो– श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । आगामी जुलाई २८ सम्म अनुमति विना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार दिएको हो । यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उहाँहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ । अदालतले केन्द्रीय […]

क्रोएसियाद्धारा २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ ।  रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो । युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन् ।  रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्न

अमेरिकाद्वारा आफ्नाे दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश

अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई उक्त देश छाड्न आदेश दिएको छ ।

अत्यावश्यक बाहेकका आफ्ना सबै कर्मचारीलाई इथोपिया छाड्न अमेरिकाको आदेश

अत्यावश्यक बाहेकका आफ्ना सबै कर्मचारीलाई इथोपिया छाड्न अमेरिकाले आदेश दिएको छ । सशस्त्र द्वन्द्व, अशान्ति र हिंशाका कारण अमेरिकाले यस अगाडि इथोपियामा रहेका सबै अमेरिकी नागरिकलाई देश छाड्न सुझाव दिए लगत्तै कर्मचारीहरुलाई पनि आदेश दिएको हो । शनिबार इथोपियामा रहेको अमेरिकी दूतावासले अशान्ति र हिंशाका घटनाहरु विना चेतावनी भइरहेकाले अवस्था अझ खराब हुनसक्ने बताएको छ […]

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न भेनेजुएलाको आदेश

भेनेजुएलाले युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएलाविरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश दिएको हो ।  भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेजाले युनियनका राजदूत इसाबेल ब्रिलहान्ट पेड्रोसालाई देश छाड्ने आदेश दिएका थिए । युरोपेली युनियनका विदेश मन्त्रीहरूको बैठकले ‘लोकतन्त्रको अपमान’ गरेको भन्दै भेनेजुएलाका १९ जना अधिकारीविरुद्ध प्रतिबन्धहरू घोषणा गरेको थियो ।  मन्त्री अरेजाले संवा...