गोलकिपर किरण माल्दिभ्स फर्किए

२० माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु व्यावसायिक फुटबल खेल्न बिहीबार माल्दिभ्स गएका छन् । यसै सिजन माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड आरसीमा आवद्ध भएका किरण राष्ट्रिय टिमबाट मरिससविरुद्ध मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आएका थिए । किरणको कप्तानीमा नेपालले दशरथ रंगशालामा भएको दुवै खेलमा अफ्रिकी देश मरिससलाई समान १-० ले […]

सम्बन्धित सामग्री

नेपालको सुरुवाती-११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत पाकिस्तान विरुद्ध खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको छ। नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो खेलका लागि आफ्नो सुरुवाती-११ सार्वजनिक गरेका हुन्। नेपाली टोलीको कप्तानी गोलकिपर जिएरथ शेखले गर्ने छन्। नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेका छन्। अर्को समूहमा भारत, बंगलादेश र भुटान छन्। दुवै समूहका शीर्ष दुई टोलीले […] The post नेपालको सुरुवाती-११ सार्वजनिक first appeared on हाम्रो खेलकुद.

किरण र पलेशा वर्ष उत्कृष्ट खेलाडी !

काठमाण्डौ – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ र पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएका छन् । राखेपको ५९ औँ वार्षिकोत्सवको अवसरमा आज शनिवार आयोजना भएको कार्यक्रममा राखेपले फुटबलका किरण र पारा तेक्वान्दोकी पलेशालाई सम्मान गरेको हो । विदेशी क्लबमा व्यावसायिक फुटबलदेखि २०७७ मा थ्री नेसन्स कपको उपाधि जित्दाका किरण नेपाली फुटबल टोलीका कप्तानसमेत रहेका थिए । दुई हप्ताअघि मात्र किरण सम्मिलित माल्दिभ्सको माजियाले माल्दिभ्स लिग र एएफए...

व्यावसायिक फुटबल खेल्न कप्तान किरण माल्दिभ्स प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु व्यावसायिक फुटबल खेल्न माल्दिभ्स प्रस्थान गरेका छन् । किरण माल्दिभ्सको शीर्ष डिभिजनको ‘धिवेही प्रिमियर लिग’ मा माजिया स्पोर्टस एण्ड रिक्रियसन क्लबबाट व्यवसायिक फुटबल खेलीरहेका छन् । किरण हालै सम्पन्न मोरिसससँगको दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न नेपाल आएका थिए । पहिलो पटक अफ्रिकी राष्ट्रसँग […]

मैत्रीपूर्ण खेलपछि कप्तान चेम्जोङ माल्दिभ्स प्रस्थान

काठमाडौं, २० माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ माल्दिभ्स प्रस्थान गरेका छन् । किरण माल्दिभ्समा व्यवसायिक फुटबल खेल्न बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन् । किरणले माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलिरहेका छन् । उनी नेपाल र अफ्रिकी राष्ट्र मरिससबीचको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका थिए । […]

कप्तान किरणले माल्दिभ्सबाट लिग खेल्ने

४ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले माल्दिभ्सको लिग खेल्ने भएका छन् । माल्दिभ्सको शीर्ष डिभिजनको लिग माजिया स्पोर्टस् एण्ड रिक्रिएसन क्लबबाट नयाँ सिजनको  लिग खेल्न किरण माल्दिभ्स पुगिसकेका छन् । माजियाले शनिबार किरणलाई आफ्नो खेलाडीको रुपमा चिनाएको हो । शुक्रबारदेखि नेपालको शहीद स्मारक ए डिभिजन लिग सुरु भएपनि किरण शुक्रबारै माल्दिभ्स गएका थिए । किरणले यसअघि पनि […]

नेपाली गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा :: Pahilopost.com

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका नम्वर वान गोलकिपर किरणकुमार चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयनमा परेका छन्। माल्दिभ्स फुटबल डटकम र फुटबल एशोसियशन अफ माल्दिभ्सले संयुक्त रुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोलकिपरको मनोनयनमा नेपाली गोलकिपर किरण परेका हुन्। आगामी पुस ३ गते उक्त अवार्डको विजेता धोषणा गरिनेछ। किरण