श्रीलङ्काकाका राष्ट्रपति गोटाबाया देश छाडेर पुगे माल्दिभ्स

चरम आर्थिक संकटमा फसेको श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षले देश छाड्नु भएको छ । उहाँ बुधबार माल्दिभ्स पुग्नुभएको छ । माल्दिभियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै राष्ट्रपति गोटाबाया राजापाक्ष आफ्नी पत्नी र एक अंगरक्षकसँग एन्टोनोभ–३२ सैन्य विमानमा माल्दिभ्स जानुभएको प्रधानमन्त्रीको कार्यालय स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजपाक्षले सोमबार आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको र उक्त …

सम्बन्धित सामग्री

श्रीलंकाका राष्ट्रपति राजपाक्षेले दिए राजीनामा

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले सिंगापुर पुगेर इमेल मार्फत राजीनामा दिनुभएकाे छ। उहाँ मंगलबार राति देश छाडेर माल्दिभ्स पुग्नुभएकाे थियाे । बुधबार बिहान माल्दिभ्स पुग्नुभएका राष्ट्रपति राजपाक्षे बिहीबार त्यहाँबाट साउदी एअरलाइन्सको विमानबाट सिंगापुर पुग्नुभएकाे थियाे । सिंगापुर पुगेर राष्ट्रपति राजपाक्षेले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनेलाई इमेलमार्फत राजीनामा पठाउनुभएकाे हाे। यद्यपी उहाँले शुक्रबार औपचारिक […]

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले माल्दिभ्स हुँदै सिंगापुर पुगेर पठाए राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले सिंगापुर पुगेर राजीनामा दिएका छन् । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका हुन् । बीबीसीका अनुसार श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले त्यहीँबाट राजीनामा पठाएका हुन् ।यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएपनि उनी […]

श्रीलंकाका राष्ट्रपति राजापाक्षेले दिए राजीनामा

३० असार, काठमाडौं । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले राजीनामा दिएका बीबीसीले जनाएको छ । यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएका थिए । तर त्यसअघि नै उनी देश छाडेर […]

श्रीलंकाका राष्ट्रपतिले छाडे माल्दिभ्स, सिंगापुरबाट साउदी जाने

श्रीलंकाका राष्ट्रपति गोटवाया राजपक्षेले माल्दिभ्स छाडेका छन्। उनी साउदी एअरलाइन्यको विशेष उडानबाट सिंगापुरतर्फ लागेका छन्। श्रीलंकमा चरम आर्थिक संकट निम्तिएपछि प्रदर्शनकारीले शनिवार राष्ट्रपति निवास कब्जामा लिएको थियो। त्यसपछि बेपत्ता राजपक्षे मंगलवार मध्यराति सेनाको विशेष विमानबाट माल्दिभ्सको राजधानी माले पुगेका थिए। राजपक्षले बुधवार राजीनामा दिने बताए पनि अहिलेसम्म राजीनामा दिएका छैनन्।…

राजापाक्षेलाई सिंगापुर लैजान निजी जेट माल्दिभ्स पुग्यो

देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर लैजान एउटा निजी जेट माल्दिभ्स पुगेको छ । एक निजी जेट माल्दिभ्सको राजधानी मालेमा केही समयअघि अवतरण गरेको र राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरको लागि प्रस्थान गर्ने तयारीमा रहेको डेली मिररले जनाएको छ । राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न नसकेको जनाइएको छ ।त्यसपछि

राष्ट्रपति गोताबायाको राजीनामा अझै पाएका छैनौँ : सभामुख

श्रीलङ्काको संसद्का सभामुख महिन्दा यापा अभयावर्धनेले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा आफूले अझै नपाएको बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार जुलाई १३ सम्ममा राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए ।गोटाबाया एक व्यावसायिक उडानमा सिंगापुर पुग्न खोज्दै थिए जुन सुरक्षा कारणले राति रद्द गरिएको बताइएको छ।  गोताबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । गोताबाया राजापाक्

माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति राजापाक्षे सिङ्गापुर जाने तयारीमा

प्रदर्शन चर्किएपछि माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे त्यहाँबाट सिङ्गापुर जाने तयारीमा हुनुहुन्छ । प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उहाँ हिजो माल्दिभ्स पुग्नुभएको थियो । राजापाक्षेसँगै उहाँकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् । राजापाक्षे देशबाट भागेपछि राजनीतिक सङ्कट थप गहिरिएको छ । तत्काल सङ्कट टर्ने सङ्केत देखिएको छैन । श्रीलङ्कामा अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । श्रीलङ्काको सेना र पुलिस प्रशासनले संसद्का सभामुखलाई सर्वदलीय बैठक बोलाउन र ...

श्रीलङ्काका राष्ट्रपति राजापाक्षे भागेर माल्दिभ्समा

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ । उहाँ र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । उहाँले औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेको उच्च सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।  राष्ट्रपति गोटाबायाले आजदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिनुभएको छ । संसदले राष्ट्रपतिको राजीनामा आज सार्वजनिक रूपमा घोषणा गर्ने तयारी छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनुहुनेछ । संसदबाट नयाँ राष्ट्रपति चयन नभए...

सैनिक विमानबाट भागेर माल्दिभ्स पुगे श्रीलंकाका राष्ट्रपति राजपाक्ष

काठमाडौं : श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष देश छाडेर भागेका छन्। परिवारवादले मुलुकको आर्थिक अवस्था डामाडोल बनाएका राजपाक्ष सेनाको विमान मार्फत् भागेर माल्दिभ्स पुगेको जनाएको छ। मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनकाबीच उनी भागेका हुन्।  उनी  सोमबार राति  ३ बजे स्थानीय माल्दिभ्स पुगेको बीबीसीले जनाएको छ। राजपाक्षको बहिर्गमनसँगै श्रीलंकामा एक दशकभन्दा लामो समयदेखिको एक परिवारको शासन अन्त्य भएको छ।गत शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवासमा प्र

माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ

माल्दिभ्स / माल्दिभ्स प्रहरीले आइतबार पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नशीदमाथिको आक्रमणमा सम्लग्नता रहेको भनी आरोपित तेस्रो व्यक्ति पक्राउ गरेको छ । आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले शनिवार पक्राउ गरी अनुसन्धान सुरू गरेको बताइएको छ । “मे ३ मा पूर्व राष्ट्रपतिमाथि भएको आक्रमणका तेस्रो योजनाकारलाई आइतबार बिहान पक्राऊ गरिएको छ,” माल्दिभ्सको प्रहरीले ट्वीट... The post माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ appeared first on Purbeli News.