श्रीलंकाका राष्ट्रपति राजपाक्षे देश छाडेर भागे

काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे देश छाडेर माल्दिभ्स पुग्नुभएकाे छ । सोमबार राति देश छाडेर भाग्न खोज्दा विमानस्थलबाट अपमानजनक ढंगले फर्काइएका राजपाक्षे मंगलबार भने सैनिक विमानबाट माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । आफूले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेको दिन आउनुभन्दा एक दिन अघि नै राजपाक्षेले देश छाड्नुभएकाे हाे । प्रदर्शनकारीहरुले आफ्नो […]

सम्बन्धित सामग्री

देश छोडेर भागे श्रीलंकाली राष्ट्रपति, माल्दिभ्स पुगेको चर्चा

निकै संघर्षपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भाग्न सफल भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्ने योजनामा थिए। देश छाड्ने प्रयास असफल भएपछि ...

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे

२९ असार, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए । रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले राष्ट्रपति राजपाक्षेले देश छाडेको खबर लेखेको छ । […]

श्रीलंका संकट : प्रदर्शनकारी निवासमा छिरेपछि भागे राष्ट्रपति

आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शनकारीहरू राष्ट्रपति निवास छिरेका छन्। बिबिसीले उल्लेख गरे अनुसार राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी राष्ट्रपति गोटबाया राजपाक्षेको सरकारी निवासमा प्रवेश गरेका हुन्। प्रदर्शनकारी प्रवेश गरेपछि राष्ट्रपति राजपाक्षे भागेर सुरक्षित ठाउँमा गएको बिबिसीले उल्लेख गरेको छ। उनी कहाँ छन् भन्नेबारे जानकारी दिइएको छैन। श्रीलंकामा बढ्दो मूल्यवृद्धि र अत्यावश्यक सामग्रीको अभाव चर्किएसँगै लामो समयदेखि विरोध प्रदर्शन भइरहेको छ