श्रीलंकका राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागेका छन्। उनी राजीनामा दिएर माध्यराति सेनाको विमानमार्फत माल्दिभ्स भागेको बीबीसीले जनाएको छ।
बिहान ३ बजे उनी माल्दिभ्स् पुगेका थिए। उनको राजीनामाको घोषणा आजको संसदमा हुन सक्ने बताइएको छ। यसअघि उनी देश छाडेर भागेको भनिएको थियो। गत शुक्रवार यता कोलम्बोमा देखिएका थिएनन्। शनिवार राष्ट्रपति…