श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले सिंगापुर पुगेर राजीनामा दिएका छन् । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति राजापाक्षेले सिंगापुर पुगेर पदबाट राजीनामा दिएका हुन् । बीबीसीका अनुसार श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका राजापाक्षेले त्यहीँबाट राजीनामा पठाएका हुन् ।यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएपनि उनी […]