बालबच्चाको मुख ‘आँ’ गर्न लगाएर हेर्ने हो भने १०० मा ९० जना बालबच्चाको दाँत कुनै न कुनै रुपले बिग्रिएको भेटिने दन्त चिकित्सकले बताउने गरेका छन् । खासगरी कीराले खाने, सड्ने, थोते हुने र बाङ्गोटिङ्गो हुने समस्या बच्चाको दाँतमा देखिन्छ । यसरी दाँत खराब हुनु सामान्य होइन । दाँतको नाता अनुहारको सौन्दर्यसँग मात्र छैन, समग्र स्वास्थ्यसँग […]