नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै आएको १० वर्ष पूरा भएको छ ।क्यापिटलले १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद सेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमासमेत कार्य गरेको छ । क्याप्टिल हाल ५१ कम्पनीको सेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ […]