कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ३ महिनापछि आज साँझ पूर्ण रुपमा मन्त्रिपरिषद् गठनको तयारी गरिएको छ। आज साँझ ७ बजे प्रदेश प्रमुखको कार्यालयमा पाँच जना मन्त्रीले सपथ ग्रहण कार्यक्रम तय भएसंगै कर्णाली प्रदेश सरकारले पूर्णता पाउने भएको हो।...