स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्न प्रदेश प्रमुख कलौनी जुम्लामा

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको अवलोकन गर्न कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी जुम्ला पुगेका छन्।कर्णालीको दुर्गम क्षेत्रमा सेवा प्रवाह गर्दै आएको प्रतिष्ठाको अवलोकन गर्न उनी शुक्रबार जुम्ला पगेका हुन्। कलौनीले प्रतिष्ठानको अवलोकन पछि आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रतिष्ठानले आफ्नो १० वर्षे कार्यलयमा स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन, तथा अध्ययन अनुसन्धानका क्षेत्रमा अपेक्षित उपलब्धी गर्न सफल भएको बताए।कोभिड रोकथाम तथा नियन्त्रणदे

सम्बन्धित सामग्री

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब प्रदेश प्रमुख कार्यालय घेराउ

कैलाली ।कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन प्रदेश प्रमुख कार्यालय घेराउ गरिएको छ । शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज प्रदेश प्रमुख कार्यालय घेराउ गरेको हो । उनीहरुले मुखमा र आँखामा कालो पट्टी बाधेर बिरोध गरेका थिए । यस अघि हिजो प्रदेश सभा भवन […]

गण्डकी प्रदेश : मिर्गौला प्रत्यारोपण पोखरामै गराउने घोषणा

गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गौला प्रत्यारोपण गराउने जनाएको हो ।यस्तै, प्रदेशभित्रका मिर्गौला रोगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने जनाएको छ । पोखरामा ५० शैय्याको मुटुरोग अस्पताल स्थापना र सन्चालन गरिने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जानकार

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने

कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ  । मंगलबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक बर्ष २०७९–०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी गराए । यस्तै पश्चिम सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।यस्तै यसअघि सञ्चालनमा आएका मुख्यमन्त्रीसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बैंक खाता छोरीको सुरक्षा जीवनभरको कार्यक्रमलाई पनि

विवादकाबीच बागमती सरकारद्वारा अध्यादेश जारी

हेटौंडा : विवादका बाबजुद बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न ऐन संशोधन गर्न ४ वटा अध्यादेश जारी गरेको छ। सरकारले जारी गरेको अध्यादेशलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले ४ वटा अध्यादेश प्रमाणीकरण समेत गरेका छन्।प्रमुख शर्माले विवादित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश पनि प्रमाणित गरेका छन्। प्रदेश सरकारले प्रतिष्ठान ऐन संशोधन गर्न अध्यादेश जारी गर्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध ग

प्रदेश प्रमुख शेरचनद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अवलोकन

दाङ – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको स्थलगत अवलोकन गरेका छन्। सो अवसरमा उनले जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताए। प्रदेश प्रमुख शेरचनले आफू स्वास्थ्यमन्त्री हुँदा अस्पतालको स्तरोन्नतिका लागि निर्णय गरेको बताउँदै गुरुयोजनाअनुसार बन्ने ४०० शय्याको अस्पतालको भौतिक पूर्वाधार विकासका लागि बजेट प्रदान गर्न केन्द्र […]

स्वाथ्य क्षेत्रमा राजनीतीकरण नगर्न प्रदेश प्रमुख शेरचनको आग्रह

२६ फागुन, दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताएका हुन् । ‘स्वास्थ्य उपचार नागरिकको जीवनसँग जोडिएको सबैभन्दा महत्वपूर्ण कुरा हो’ उनले भने, ‘यसमा राजनीतीकरण […]

कर्णाली प्रतिष्ठान स्तरवृद्धिको पहल गर्छु : प्रदेश प्रमुख कलौनी

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीका दुर्गम क्षेत्रमामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुराएको स्वास्थ्य सेवा प्रसंशनीय भएको बताए । शुक्रबार जुम्ला पुगेका कर्णाली प्रदेश प्रमुख कलौनीले प्रतिष्ठानको अवलोकनपछि आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रतिष्ठानले आफ्नो स्थापानाको १० वर्षे अवधिमा स्वास्थ्य सेवा विस्तार, अध्यायन अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा अपेक्षित उपलब्धि गर्न सफल भएको उल्लेख […]

कर्णाली प्रतिष्ठानको विकासमा साथ दिन्छु: प्रदेश प्रमुख कलौनी

कर्णाली प्रदेशका प्रमुख गोबिन्द प्रसाद कलौनीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विकासमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले महामारीका समयमा कर्णाली प्रतिष्ठानले देखाएको तदारुकताको उच्च प्रशंसा गरे।...