कर्णाली प्रतिष्ठान स्तरवृद्धिको पहल गर्छु : प्रदेश प्रमुख कलौनी

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णालीका दुर्गम क्षेत्रमामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुराएको स्वास्थ्य सेवा प्रसंशनीय भएको बताए । शुक्रबार जुम्ला पुगेका कर्णाली प्रदेश प्रमुख कलौनीले प्रतिष्ठानको अवलोकनपछि आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रतिष्ठानले आफ्नो स्थापानाको १० वर्षे अवधिमा स्वास्थ्य सेवा विस्तार, अध्यायन अनुसन्धान तथा दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा अपेक्षित उपलब्धि गर्न सफल भएको उल्लेख […]

सम्बन्धित सामग्री

प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ,२४ असार । कर्णाली प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवनबहादुर शाहीबीच शुक्रबार प्रदेश प्रमुखको कार्यकक्षमा भेटवार्ता । तस्वीर ः शुरबहादुर सिंह, रासस

कर्णाली प्रदेश प्रमुख परियारद्वारा पाँच विधेयक प्रमाणीकरण

कर्णाली, ७ चैत्र । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गरेका छन् । उनले आइतबार ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेशभित्रको राष्ट्रिय वन संरक्षण र […]

कर्णाली प्रदेश स्थापना दूरगामी महत्वको घटनाः प्रदेश प्रमुख

कर्णाली । कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको दिन दूरगामी महत्वको भएको बताएका छन् । कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले समयको रफ्तारसँगै स्थापनाको चौथो वर्ष पार गरेको प्रदेशसभाले संंविधानको मर्म अनुरुप संघीयता कार्यान्वयनमा सहयोग पुगेको बताए । ‘संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको […]

कर्णाली प्रदेश स्थापना दूरगामी महत्वको घटनाः प्रदेश प्रमुख

कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेश स्थापनाको दिन दूरगामी महत्वको भएको बताएका छन् । कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले समयको रफ्तारसँगै स्थापनाको चौथो वर्ष पार गरेको प्रदेशसभाले संंविधानको मर्म अनुरुप संघीयता कार्यान्वयनमा सहयोग पुगेको बताए ।  “संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज स्थापनाको कल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ,” उनले भने, “यसको ध्येय अन...

कर्णाली प्रदेश प्रमुख परियारले भने-‘सबै धर्मको अभिभावकत्व प्रदान गर्छु’

काठमाडौँ – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् । नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिश्चियनसहित सबै धर्म समान रहेको बताएका हुन् । ‘मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो’, उनले भने, ‘नेपालको […]

सलामी लिँदै प्रदेश प्रमुख

कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा सलामी अर्पण गर्दै नेपाली सेना । तस्बिर, रासस

को हुन् कर्णालीका प्रदेश प्रमुख तिलक परियार?

सुर्खेत : कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियारले पद तथा गोपनियताको सपथ लिएका छन्। उनी नेकपा (माओवादी केन्द्र)को कोटाबाट प्रदेश प्रमुख भएका हुन्।मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई पदमुक्त गरी परियारलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उनले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिए।परियार यसअघि नै प्रदेश प्रमुख भइसकेका हुन्। प्रदेश २ का प्रदेश प्रमुख रहेका बेला परियारलाई तत्कालीन प्रधानमन्त्री केपी श

प्रदेश १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौँ– प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ को प्रदेश प्रमुखमा परशुराम खापुङ्ग, कर्णालीको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन्। संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति […]

फेरिए  प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख

सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनाको नाम प्रदेश प्रमुखको रुपमा राष्ट्रपति समक्ष सिफारिस गरेको छ। प्रदेश...

कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा कोरोना नियन्त्रणमा चासो

सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना नियन्त्रण र प्रतिकार्यको लागि प्रदेश सरकारले गरेको प्रयास तथा गतिविधिबारे चासो राखेका छन्। उनले आज प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर चासो व्यक्त गरेका हुन्। मुख्यमन्त्रीले प्रदेश सरकारले विभिन्न अस्पतालहरु तथा स्थानीय सरकारसँग सहकार्य गरी कोरोना महामारी फैलिन नदिने प्रयासहरु गरिरहेको जानकारी दिएका थिए।