संघकै सिको गर्दै प्रदेश सरकार : अध्यादेशबाट शासन मोह, वाग्मती सरकारले ल्यायो चार अध्यादेश

हेटौंडाः वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरेका छन्। मंगलवार प्रतिष्ठानसहितका ४ अध्यादेश शर्माले जारी गरेका हुन्। संघीय सरकारको सिको गर्दै प्रदेशले पनि धमाधम अध्यादेश शासनलाई बढवा दिएका हुन्। वाग्मती प्रदेश सरकारले पनि हालै चार अध्यादेश सिफारिस गरेको हो। सिफारिस प्रदेश…

सम्बन्धित सामग्री

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय

बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ।

गण्डकी प्रदेश सरकार : दुई अध्यादेश ल्याइयो, कर घटाइयो

पोखरा- गण्डकी प्रदेश सरकारले दुई वटा अध्यादेश ल्याएको छ । गण्डकीको प्रदेशसभा बैठक भदौ ८ गते रातिदेखि अन्त्य भएपनि शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको हो । बैठकले प्रदेश निजामती सेवा अध्यादेश र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश पास गरेको छ । यस्तै प्रदेश सरकारले करको दर समेत घटाएको छ । च...

गण्डकी प्रदेश सरकार : दुई अध्यादेश ल्याइयो, कर घटाइयो

पोखरा- गण्डकी प्रदेश सरकारले दुई वटा अध्यादेश ल्याएको छ । गण्डकीको प्रदेशसभा बैठक भदौ ८ गते रातिदेखि अन्त्य भएपनि शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको हो । बैठकले प्रदेश निजामती सेवा अध्यादेश र स्थानीय सेवा गठन तथा सञ्चालन अध्यादेश पास गरेको छ । यस्तै प्रदेश सरकारले करको दर समेत घटाएको छ । च...

बागमती प्रदेश सरकार संसद् छलेर अध्यादेशबाट काम चलाउँदै

हेटौँडा । प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेको बागमती प्रदेश सरकारले अध्यादेशबाट काम चलाउन थालेको छ। वर्षे अधिवेशन स्थगित गरेको दुई सातामा नै प्रदेशले पुनः दुईवटा अध्यादेश जारी गरिसकेको छ। साउनमा वर्षे अधिवेशन अन्त्य गरेको दुई साता पनि नबित्दै सरकारले भदौ १ गते दुईवटा अध्यादेश जारी गरेको हो। अघिल्लो पटक जारी गरेर पनि संसदबाट पास हुन […]

संघीय सरकार र बागमती सरकारबीच टकराव

हेटौंडा : ऐन निर्माण र संशोधनको विषयमा संघीय सरकार र बागमती प्रदेश सरकारबीच टकराव परेको छ।संघीय सरकारले अध्यादेश जारी गर्दै बागमती प्रदेश सरकारको शान्ति सुरक्षासम्बन्धी अधिकार कटौती गरेपछि यी दुई सरकारबीच टकराव परेको हो। संघीय व्यवस्थाअनुसार प्रदेश प्रहरी गठन गर्नुको सट्टा अध्यादेश जारी गर्दै संघीय सरकारले संविधानले प्रदेशलाई दिएको अधिकार पनि कटौती गरेको छ।संघीय सरकारले अध्यादेशमार्फत प्रदेश सरकारसँग समन्वय नै नगरी संविधानले प्रदेशलाई दिएको अधिकार कटौती गरेपछि संघीय सरकारसँग प्रदेश सरकार रुष्ट ब

आफ्नै कर्मचारी भर्ना गर्न बागमती सरकारले ल्यायो अध्यादेश

२३ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नै कर्मचारी राख्ने तयारी थालेको छ । कर्मचारी अभावका कारण काम गर्न नसकेको भन्दै प्रदेश सरकारले अध्यादेश जारी गरेर प्रदेश कर्मचारी राख्ने तयारी गरेको हो । हाल संघीय सरकारले पठाउँदै आएको प्रदेश सरकारको प्रमुख सचिव, मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु प्रदेश सरकार आफैंले नियुक्त गर्न […]

संसद् छलेर अध्यादेश ल्याउँदै प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले संसद् छलेर दुईवटा अध्यादेश ल्याउने तयारी गरेको छ। जसका लागि मन्त्रिपरिषद्को बैठकले दुईवटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन (पहिलो संशोधन) २०७७ र प्रदेश लोक सेवा आयोग (दोस्रो संशोधन) अध्यादेश २०७७ जारी गर्ने तयारी गरेको हो।

दुई वर्षमा छ ऐन, दस अध्यादेश

बागमती प्रदेश सरकारले ऐन निर्माणलाई भन्दा अध्यादेश जारीलाई प्राथमिकतामा राखेको पाइएको छ। प्रदेश सभाको पहिलो कार्यकालको पछिल्ला दुई वर्षमा जारी अध्यादेशको सङ्ख्या र अवस्था हेर्दा प्रदेश सरकार प्रदेश सभाबाट ऐन निर्माणलाई भन्दा अध्यादेश जारीलाई प्राथमिकता दिएको पुष्टि हुन्छ।