गण्डकी प्रदेश : मिर्गौला प्रत्यारोपण पोखरामै गराउने घोषणा

गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गौला प्रत्यारोपण गराउने जनाएको हो ।यस्तै, प्रदेशभित्रका मिर्गौला रोगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने जनाएको छ । पोखरामा ५० शैय्याको मुटुरोग अस्पताल स्थापना र सन्चालन गरिने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जानकार

सम्बन्धित सामग्री

अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण

न्युयोर्क– अमेरिकामा एक बिरामीमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ ।  म्यासुचेट्स  जनरल अस्पताल (एमजीएच) मा मिर्गौला रोगबाट पीडित ६२ वर्षीय एक व्यक्तिमाथि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपण गर्नका लागि चार घण्टा समय लागेको थियो । सो अस्पतालको विज्ञप्ति अनुसार ‘बिरामीहरूलाई थप सजिलैसँग उपलब्ध अंगहरू उपलब्ध गराउने प्रयासमा यो प्रक्रिया एउटा प्रमुख कोसेढुङ्गा […]

मेडिसिटी अस्पतालमा एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण

नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको एकवर्ष पुरा भएको र सो अवधिमा २३ जनाको मिर्गौला प्रत्यारोपण गरिएको जनाएको हो।

नर्भिक अस्पतालद्वारा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नर्भिक अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। विगत ३० वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको नर्भिकले मिर्गौला प्रत्यारोपण सेवा समेत सुरु गरेको हो।...

हेटौँडा अस्पतालमा अब हुनेछ मिर्गौला प्रत्यारोपण

बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ ।

पोखरामा पहिलो पटकको मिर्गौला प्रत्यारोपण सफल

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इतिहासमा पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले मिर्गौला प्रत्यारोपण पहिलो चरणमा सफल भएको रातोपाटीलाई जानकारी दिए ।चिकित्सकको दुईवटा टोलीले ५० वर्षीय महिलामा मिर्गौला प्रत्यारोपण गराएको थियो । निर्देशक डा खत्रीका अनुसार ती विरामीकै श्रीमानको मिर्गौला मिल्ने देखिएपछि पोखरा र काठमाडौंको चिकित्सक टोलीले प्रत्यारोपण गराएको हो ।मिर्गौलाका लागि दुईवटा चिकित्सक टोली हुने खत्रीले जानकारी दिए । एउटा टोलीले म

पोखरामा पहिलो पटक मिर्गौला प्रत्यारोपण

पोखरा : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीवार उनका श्रीमानको मिर्गौला प्रत्यारोपण गरिएको हो। विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए। अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ। 'पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल…

ग्राण्डीमा हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ।

ग्राण्डीमा १०३ बिरामीमा मिर्गौला प्रत्यारोपण

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सन् २०१६ जुलाईमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेपछि हालसम्म १०३ बिरामीमा मिर्गौला प्रत्यारोपण गरेको छ । ग्राण्डीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी सो जानकारी दिँदै मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण भूमिका खेल्ने डाक्टर तथा नर्सलाई सम्मान गरेको हो । कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमा मिर्गौला प्रत्यारोपण चुनौतीपूर्ण भए पनि १०० भन्दा बढी बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गर्नु ठूलो कुरा भएको बताए । नेपाल मिर्गौला प

‘चम्सुरी’ले गरिन् मिर्गौला प्रत्यारोपण

कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को बुधबार मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको उनको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सकिएको कलाकार संघले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । चिकित्सकहरुको टोलीको करिब ५ घण्टाको प्रयासबाट उनको मिर्गौला प्रत्यारोपण सफल भएको हो । चिकित्सकको टोलीमा प्राध्यापक डा.दिव्या सिंहको नेतृत्वमा प्रा.डा.उत्तमकुमार श्रेष्ठ, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा. महेशराज सिग्देल, प्रा. डा. पवन बस्याल, प्रा.डा.भोजराज लुईटेल लगायत सहभागी थ

पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ।  केही समययता भारतको अपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।