विवादकाबीच बागमती सरकारद्वारा अध्यादेश जारी

हेटौंडा : विवादका बाबजुद बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न ऐन संशोधन गर्न ४ वटा अध्यादेश जारी गरेको छ। सरकारले जारी गरेको अध्यादेशलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले ४ वटा अध्यादेश प्रमाणीकरण समेत गरेका छन्।प्रमुख शर्माले विवादित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश पनि प्रमाणित गरेका छन्। प्रदेश सरकारले प्रतिष्ठान ऐन संशोधन गर्न अध्यादेश जारी गर्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध ग

सम्बन्धित सामग्री

बागमती सरकारद्वारा प्रदेश कृषि विकास अध्यादेश जारी

हेटौंडा : बागमती प्रदेश सरकारले कृषिसम्बन्धी ‘प्रदेश कृषि विकास अध्यादेश’ ल्याएको छ। नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम प्रदेश मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले अध्यादेश जारी गरेका हुन्। अध्यादेश बागमती प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ।अध्यादेशको परिच्छेद २ मा कृषि, व्यवसाय र बजारीकरणसम्बन्धी व्यवस्थामा किसान सूचीकरण, कृषि व्यवसाय सञ्चालन, व्यवसाय सूचीकृत, अनुमतिपत्र लिने व्यवस्था, वर्गीकरण, अनुमतिपत्र रद्द गर्नसक्ने व्यवस्था, न्य

बागमती प्रदेशमा स्वास्थ्य सेवा अध्यादेश जारी

१२ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले बताए । प्रदेश मन्त्रिपरिषद्को गएको भदौ २७ मा बसेको बैठकले अध्यादेश जारी गर्न […]

स्वास्थ्य सेवा अध्यादेश जारी

काठमाडाैँ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी गर्नुभएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा आज प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको हो । प्रदेश मन्त्रिपरिषद्को भदौ २७ गतेको बैठकले अध्यादेश सिफारिस गरेको थियो । प्रदेश प्रमुख शर्माले आज नेपालको संविधानको धारा […]

प्रदेश प्रमुख शर्माद्वारा प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी

बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश सरकारको सिफारिसमा बुधबार प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।प्रदेश मन्त्रिपरिषद्को २७ भदौ २०७९ मा बसेको बैठकले अध्यादेश सिफारिस गरेको थियो । प्रदेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिए ।अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य

दुईवटा अध्यादेश जारी गर्दै बागमती सरकार

हेटौंडा : बागमती प्रदेश सरकारले फेरि दुईवटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दुईवटा अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको हो। संसद अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले यसअघि पनि दुईवटा अध्यादेश जारी गरिसकेको छ।प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले सरकारले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ ल

बागमती प्रदेशमा दुई वटा अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेशमा दुई वटा अध्यादेश जारी भएको छ । बुधबार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएको दुई वटा अध्यादेश जारी गर्नुभएको हो । बुधबार जारी भएको दुई अध्यादेशमध्ये एउटा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्तहरु सम्बन्धमा व्यवस्था […]

बागमती प्रदेश प्रमुखबाट दुई अध्यादेश जारी

काठमाडौँ,१ भदौ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका दुईवटा अध्यादेश आज जारी गरेका छन् । ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था […]

बागमती प्रदेश प्रमुख शर्माद्वारा अध्यादेश जारी

काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मङ्गलवार (आज) अध्यादेश जारी गरेको छन् । मन्त्रिपरिषद्को सिफारिसमा शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख गरिएको छ।

बागमती प्रदेश प्रमुखद्वारा अध्यादेश जारी

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार अध्यादेश जारी गरेको छन् । मन्त्रिपरिषद्को सिफारिसमा शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुखको कार्यलयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख गरिएको छ।