सन्तान र आफन्त सबै विदेशतिर, दसैँमा एक्लो हुँदा दसैँ दसैँजस्तो भएन

हिन्दु धर्मावलम्बीहरुको ठूलो चाड बडादसैँ घरघरमा भित्रिसकेको छ । दसैँमा प्रायः सबैको घरमा रमाइलो गर्ने, आफन्त भेला हुने, घुम्न जाने, साथीभाइबीच रमाइलो गर्ने चलन छ । तर मोरङको पथरीशनिश्चरे–१० स्थित भुटानी शरणार्थी शिविरमा बसेका कतिपय शरणार्थीका लागि दसैँ भनेको पीडा सम्झाउने दिनजस्तो बन्दछ ।शिविरका ५१ वर्षीय दीपक गिरी शिविरमा एक्लै छन् । उनका नरनाता र आफन्त कोही अमेरिकामा त कोही अष्ट्रेलिया पुगेका छन् । तर, उनी सानो छाप्रोमा एक्लै छन् । शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (युएनएचसीआर)ले भुटानी श

सम्बन्धित सामग्री

सन्तानको आसमा पतारी पोखरीमा डुबुल्की

सन्तान पाउने आसमा हरेक वर्षको २ वैशाखमा निःसन्तान दम्पती र तिनका आफन्त सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका–

वृद्धाश्रमले दलितलाई बस्न नदिएको आरोप

२२ मंसिर, विराटनगर । विराटनगरको एक वृदाश्रममाथि दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप लागेको छ । उर्लाबारी नगरपालिकाको सिफारिस लिएर विराटनगरको जागृति वृद्धाश्रम गएकी ६२ वर्षीया शोभा सुन्दासलाई आश्रमले थर सोधेर फर्काइदिएको आरोप लागेको हो । शोभाका सन्तान छैनन् । आफन्त पनि छैनन् । अर्काको घरमा बस्दै आएकी उनले वृद्धा आश्रममा बस्न चाहेपछि उर्लाबारी नगरपालिका–१ […]

द्वन्द्वका घाउ भुल्न खोज्दैथे, भूकम्पले झन् दुखायो

सशस्त्र द्वन्द्वको चर्काे मार खेपेका रुकुम र जाजरकोटका गाउँ, जहाँका बासिन्दाले आफ्नो आफन्त र नातेदार गुमाएका छन् । अहिले उनीहरुमाथि अर्को विपत्ति आइपरेको छ, कात्तिक १७ गतेको भूकम्प ।

बढ्दो बाँझोपन : समान समस्या, दोष महिलालाई

चेतनाको कमी, ढिलो विवाह, बढ्दो विदेशिने क्रम, उपचारमा सीमितको पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलंक ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दैछ । समान समस्या हुँदाहुँदै पनि यसको महँगो मूल्य महिलाले चुकाउनु परिरहेको छ ।

भुटानी शरणार्थीको कथा : न देश फर्किने आश, न पुनर्वासको इच्छा

विराटनगर : मोरङको पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरको रौनक कुनै वेला बेग्लै थियो। मान्छेको चहलपहलले वातावरण नै अर्को हुन्थ्यो। अहिले ती सबै क्षण सम्झनामा मात्रै छन्। भुटानबाट साथ लागेर आएका धेरै आफन्त परदेशिए। थोरै मात्र साथै छन्। परदेशिएका आफ्नाहरूको सम्झनामा रुमलिरहेको शिविर यतिबेला सुनसान  छ। त्यही सुनसान बस्तीको एक छेउमा भेटिएका ८० वर्षीय बिर्खबहादुर तामाङलाई बेलाबखत भुटानमा छोडेका दुई सन्तान र जमिनको खुब याद आउँछ। तीन दशकअघि भुटान छाडेर आएका उनलाई पुर्ख्यौली घर ताप्लेज

निःसन्तान समस्या किन बढ्दैछ ? समाधान के हो ?

एक टेलिभिजनकी चर्चित समाचार वाचिकाको बिहे भएको ६ वर्ष भयो । सन्तानको चाहना गर्दागर्दै पनि उनको गर्भ रहन सकेको छैन । बाहिरबाट हेर्दा जीवनशैली लोभलाग्दो छ, तर जब एक्लै हुन्छिन् उनी असाध्यै दुःखी छन् । सन्तान नहुँदा पतिकै माया कम हुने हो कि ? घरमा सासू ससुराले हेला गर्ने हुन् कि भन्ने चिन्ताले सताइरहन्छ । आफन्त साथीभाइले खुसीको खबर कहिले सुनाउने हो ? भनेर हाँसो मजाक गरिरहँदा उनलाई भक्कानो फुटेर आउँछ । यो पिडाले उनको हरेक खुसीहरू ओझेलमा परेका छन् । सन्तानका प्राप्तिको भएको हरेक प्रयास खेर गइरहँदा उन

फस्ट लुक्समा छोरी

अमेरिकामा धन–सम्पत्ति प्रशस्त भएर पनि दशैं, तिहार, तीजजस्ता चाडपर्व मनाउन नपाएको एउटी छोरी र नेपालमा धन–सम्पत्ति प्रशस्त भएर पनि आफन्त परिवार अनि आफ्नो सन्तान आफूसँग नभएको बाबुको पीडामाथि बनेको छोटो फिल्म छोरीको फस्ट लुक सार्वजनिक भएको छ। केवल १५ मिनेटको फिल्म वसन्त पोख्रेलको लेखन र निर्देशनमा तयार भएको हो। सुरेन्द्र थापाद्वारा प्रस्तुत तथा सुवासप्रसाद पाण्डेद्वारा […]

बाबु-छोरीको कथामा फिल्म ‘छोरी’

बसन्त पोखरेलको लेखन तथा निर्देशनमा सट फिल्म ‘छोरी’ तयार भएको छ । पैसा प्रशस्त भएपनि अमेरिकाबाट दसैँ, तिहार, तीज जस्ता पर्व मनाउन नपाएकी एउटी छोरी र सम्पत्ति भएपनि सन्तान र आफन्त टाढा भएका एक बुवाको कथा फिल्मले देखाउन खोजेको छ । १५ मिनेटको फिल्म सुरेन्द्र थापाको प्रस्तुतिमा सुवासप्रसाद पाण्डेले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्मातामा नवराज भण्डारी रहेका छन् । फिल्ममा बसन्त पोखरेल, सरिता भुजेल, अजय पन्त, सुरेन्द्र थापा लगायत कलाकारको अभिनय देख्न सकिन्छ । गौतमराज खड्काको

अभिनेत्री ऋचा लेख्छिन्–‘साथीहरुले मेरो गर्भावस्था विशेष बनाइदिए’

अभिनेत्री ऋचा शर्माले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउँदैछिन् । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा खुसी महसुस गरिरहेको उनले बताउँदै आएकी छन् ।  सन्तान जन्माउने दिन नजिकिँदै गर्दा अहिले उनको दही चिउरा श्रृखंला चलिरहेको छ । परिवार, आफन्त तथा सहकर्मीले उनलाई दही चिउरा खुवाएर खुसीमा साथ दिइरहेका छन् ।यस्तैमा शनिबार केकी अधिकारी, प्रियंका कार्की, रीमा विश्वकर्मा, निशा अधिकारी लगायत केही सहकर्मीले समेत उनलाई दही चिउरा खुवाएका छन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजन

अमेरिकामा सन्तान, नेपालमा चिच्याहट

मोतीराम तिमल्सिना, काभ्रे । घटना १,  सम्पति छ । सन्तान छन् । आफन्त छन् । छिमेकी छन् । समाज पनि छ । तर संकटमा नजिक कोहि छैन । कोभिड-१९ ले निम्त्याएको संकटले झनै टाढा बनाउँदै छ समाज । भावना भएर मात्रै हुँदो रहेनछ त्यसको स्पर्श हुन नसक्दा ब्यक्तिले मानव भएको महसुस गर्न सक्दैन । बनेपा […]