२२ मंसिर, विराटनगर । विराटनगरको एक वृदाश्रममाथि दलित महिलालाई बस्न नदिएर फर्काएको आरोप लागेको छ । उर्लाबारी नगरपालिकाको सिफारिस लिएर विराटनगरको जागृति वृद्धाश्रम गएकी ६२ वर्षीया शोभा सुन्दासलाई आश्रमले थर सोधेर फर्काइदिएको आरोप लागेको हो । शोभाका सन्तान छैनन् । आफन्त पनि छैनन् । अर्काको घरमा बस्दै आएकी उनले वृद्धा आश्रममा बस्न चाहेपछि उर्लाबारी नगरपालिका–१ […]