मोतीराम तिमल्सिना, काभ्रे । घटना १, सम्पति छ । सन्तान छन् । आफन्त छन् । छिमेकी छन् । समाज पनि छ । तर संकटमा नजिक कोहि छैन । कोभिड-१९ ले निम्त्याएको संकटले झनै टाढा बनाउँदै छ समाज । भावना भएर मात्रै हुँदो रहेनछ त्यसको स्पर्श हुन नसक्दा ब्यक्तिले मानव भएको महसुस गर्न सक्दैन । बनेपा […]