अमेरिकामा धन–सम्पत्ति प्रशस्त भएर पनि दशैं, तिहार, तीजजस्ता चाडपर्व मनाउन नपाएको एउटी छोरी र नेपालमा धन–सम्पत्ति प्रशस्त भएर पनि आफन्त परिवार अनि आफ्नो सन्तान आफूसँग नभएको बाबुको पीडामाथि बनेको छोटो फिल्म छोरीको फस्ट लुक सार्वजनिक भएको छ। केवल १५ मिनेटको फिल्म वसन्त पोख्रेलको लेखन र निर्देशनमा तयार भएको हो। सुरेन्द्र थापाद्वारा प्रस्तुत तथा सुवासप्रसाद पाण्डेद्वारा […]