नांगो हातले चितुवा समाउनै मुस्किल, वन कर्मचारी भन्छन्– यो जोखिमको सिकार आफैं नहोला भन्न सकिँदैन

‘हिंस्रक वन्यजन्तु व्यवस्थापनका लागि आवश्यक डार्टिङ गनसहित जनशक्ति हामीसँग छैन,’ उनले भने, ‘कुनै दिन यो जोखिमपूर्ण कामको सिकार वन कर्मचारी नहोला भन्न सकिँदैन।’

सम्बन्धित सामग्री

रौतहटको वनमा खयरका रुख ढाल्दै तस्कर, वन कर्मचारी रमिते

रौतहट : रौतहटको वनमा पछिल्लो समय काठको व्यापक चोरी तस्करी बढ्दा पनि वन कर्मचारी भने आँखा चिम्लिएर बसेका छन्।जिल्लाको राष्ट्रिय वनमा बहुमूल्य मानिएका खयरका दर्जनौँ काँचा रुख काटिएको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने फूलबारीमाथि रहेको महादेव डाँडामा बहुमूल्य जातका दर्जनौँ खयरका रुख काटिएको पाइएको छ।स्थानीयका अनुसार वन कर्मचारीकै मिलोमतोमा सो क्षेत्रमा तस्कर समूहले खयरका रुख काटिएको हो। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जंगलमा बहुमूल्य खयरका

मैनामैनी वन फँडानी अपडेटः १४ सय क्युफिट काठ जंगलमै अड्कियो

दुईसाता अघि वन कर्मचारी घट्नास्थलमै रहेका बेला रातारात हराएको अवैध काठ फरक फरक जंगलमा लुकाएको अवस्थामा फेला परे पनि आधा गोलीया जंगलमै छाड्नु परेको छ।...

डमरुसहित बाघ देखिएपछि वन कर्मचारी सक्रिय

महेन्द्रनगर : कञ्चनपुरको पूर्व–दक्षिण क्षेत्रमा पर्ने मोहना–लालझाडी करिडोरमा २ वटा डमरुसहित बाघ देखिन थालेपछि मानवीय क्षति रोक्न वन कर्मचारी सक्रिय भएका छन्। एक सातायता कञ्चनपुरको पुनर्वास नगरपालिका–११ र धनगढी उपमहानगरपालिका–३ मा पर्ने करिडोर क्षेत्रमा स्थानीयले डमरुसहित बाघ देखेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले मानवीय क्षति हुन नदिन सक्रियता बढाएको हो।‘यसअघि पनि सो क्षेत्रमा बाघ नदेखिएको होइन,’ कुण्डा सब-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दिन

पाटे बाघ मारेको आशंकामा वन चाहर्दै वन कर्मचारी

रौतहटको साझेदारी वनमा स्थानीयले पाटे बाघ मारेको भने सूचनाको भरमा वन कर्मचारीहरू यतिखेर बाघको खोज तलासीका लागि वन क्षेत्रमा चाहारिरहेका छन्।...

कर्मचारी र तस्करको मिलोमतोमा सखाप हुँदै रौतहटको वन

रौतहट, मंसिर २५ । वन कर्मचारी र काठ तस्करको मिलोमतोमा रौतहटको वनमा व्यापक तस्करी हुने गरेको पाइएको छ। रौतहटको वनबाट काँचो रुख कटान भएको अवस्थामा दर्जनौँ ठुटो देखिएको छ। एकै ठाउँमा दर्जनौं रूख कटान गरिएको देखिएको छ। रौतहटको बृन्दावन नगरपालिका १ मा रहेको रामलाल बृन्दावन साझेदारी वनअन्तर्गत बलेरीखोरको जंगलमा व्यापक रूख कटान गरिएको देखिएको छ। […]

८५ थान अवैध सालको चिरान काठ नियन्त्रणमा

डिभिजन वन कार्यालय बाराले ८५ थान  सालको चिरान काठ बरामत गरेको छ । जीतपुरसिमरा उपमहानगर १६ स्थित मगर टोलबाट अवैध रुपमा लुकाई राखेको चिरान काठ वनको गस्ती टोलीले सोमबार नियन्त्रणमा लिएको डिभिजन वन अधिकृत विनोद सिंहले जनाएका छन् । विशेष सूचनाका आधारमा प्रहरी, वन कर्मचारी तथा सशस्त्र वन सुरक्षाकर्मीको टोलीले ८५ थान करिव ६४ क्यूफिट  सालको चिरान काठ बरामत गरेको हो । सो काठ हालको बजार मुल्यमा ३ लाख ५० भन्दा पर्ने वन कार्यालयले जनाएको छ । २ दिनअघि वनको गस्ती टोलीले सोही क्षेत्रबाट ३ व

तस्करको आक्रमणमा दुई जना वन कर्मचारी घाइते

रौतहटमा काठ तस्कर समूहको आक्रमणबाट एक जना फोरेस्टर सहित दुई जना वन कर्मचारी घाइते भएका छन् । तस्कर समूहको आक्रमणबाट डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका फोरेस्टर शम्भु महतो र सशस्त्र बन रक्षक रत्न बहादुर बुढाथोकी घाइते भएका हुन् । फोरेस्टर महतोको टाउकोमा गहिरो चोट लागेको छ । उनको चन्द्रपुर अस्पतालमा उपचार भएको डिभिजन प्रमुख अमरदेव यादवले जानकारी दिएका छन् । त्यसैगरी वन रक्षक थापाको जिउभरी चोटपटक लागेको र उपचारपछि उनी हान जिल्ला वन कार्यालयमा रहेको प्रमुख यादवले बताएका छन् ।फोरेस्टर महतो र बन

विप्लव कार्यकर्ताको चन्दाको धन्दा, धम्की दिँदै लाखौँ लिँदै

धनगढी : सुदूरपश्चिमका पहाडी तथा तराईका जिल्लाहरूमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चन्दा आतंक मच्चाएको छ।विभिन्न जिल्लाका विभिन्न सामुदायिक वन, कर्मचारी, जनप्रतिनिधि तथा संस्थाबाट विप्लवका कार्यकर्ताले चन्दा असुल्न थालेका हुन्।सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमै पनि विप्लवका कार्यकर्ताले चन्दा असुलीको आतंक फैलाएका छन्। उनीहरूले जिल्लाको भजनी नगरपालिकास्थित लक्ष्मी सामुदायिक वन उपभोक्ता समूहबाट ३ लाख, सरस्वती सामुदायिक वन उपभोक्ता समूहबाट दुई

रौतहटको वनमा काठ तस्करी, वन कर्मचारी बेखबर

सञ्जय कार्की,रौतहट । रौतहटको बन बाट पछिल्लो समय काठ तस्करी बढदै गइरहेको छ । चोचा सब डिभिजन बन कार्यालय अन्तर्गतको बिभिन्न क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै हरिया सालको रुख कटान गरी गोलिया बनाएर तस्करी हुदै आएको छ । चोचा सब डिभिजन बन कार्यालय अन्तर्गत जङ्गलसैया साझेदारी बन क्षेत्रमा पर्ने कालिखोला, भैसीमारा, पथलैया जङ्गल क्षेत्रको […]

स्थानीय तहमा गएनन् वन कर्मचारी

आर्थिक वर्ष सुरु भएको दुई महिना बित्न लागे पनि ६ सय ६९ स्थानीय तहमा वन सेवाका कर्मचारी गएका छैनन् ।मोरङ, खोटाङ, रुकुम, डोटी,