काठमाडौँ । स्वास्थ्य क्षेत्रका बेथिति कति कति ! आफ्नै कर्मचारी कुन तहका कति सङ्ख्यामा छन् भन्नेसमेत यकिन तथ्याङ्क दिन मुस्किल पर्ने स्वास्थ्यमा यति बेला अर्को हेर्न लायक दृश्य छ औषधि व्यवस्था विभागमा । जहाँ दुई दुई जना महानिर्देशक हाजिर गरिरहेका छन् । गत मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको मन्त्री स्तरीयबाट महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय […]