नगरपालिकाको सक्रियतामा गौ संरक्षण केन्द्र सञ्चालन

दमौली– तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदी किनारमा गाईका भीड चरिरहेका देखिन्छन् । झट्ट हेर्दा यति धेरै गाई कसले पाल्यो भन्ने मनमा उब्जिन्छ । मादी नदी किनार भतेरीमा गाई संरक्षण केन्द्र बनाइएको छ । गाई संरक्षण केन्द्रमा एक सय गाई छन् ।  छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसहित यहाँ व्यास नगरपालिकाको सक्रियतामा संरक्षण केन्द्र सञ्चालन गरिएको […]

सम्बन्धित सामग्री

गौ संरक्षण केन्द्र पर्यटकीय गन्तव्य

तनहुँको मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्र धार्मिक पर्यटकको गन्तव्य बन्न थालेको छ । यस केन्द्रमा धार्मिक पर्यटनको गन्तव्य हुँदै आर्थिक सहयोग जुट्न थालेपछि गाई पाल्न सहज भएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामका अध्यक्ष होमनाथ लम्सालले सहरबजार तथा बालीनाली भएका जग्गामा छोडिएका गाईको उचित व्यवस्थापन गर्न शुक्लागण्डकी नगरपालिकाको सहयोगमा केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

हाइटेन्सन लाइन गिद्धलाई पासो

पोखरा – छाडा चौपायको सास्ती दूर गराउन तनहुँको व्यास नगरपालिकाले भतेरीमा गौ संरक्षण केन्द्र सञ्चालन गरेको छ। किसानले बुढाखाडा भएपछि छाडा छाड्ने गाइ गोरु त्यहाँ लगेर राखिन्छ। किसानको बाली खाएर सखाप बनाइदिने र सडकमा दुर्घटना बढ्न थालेपछि छाडा चौपाय व्यवस्थापन गर्न सञ्चालनमा ल्याइएको गौ संरक्षण केन्द्र गिद्ध संरक्षण केन्द्र पनि बनेको छ। बुढाखाडा रोगी गाइवस्तु […]

संरक्षण केन्द्रका गाईको बेहाल, भोकभोकै मर्दा पनि बेवास्ता

चउरमा हाडखोर छरपस्ट छन्। गिद्धको बथानले मासु लुछिरहेको देखिन्छ। ठाउँ–ठाउँमा मृत चौपाया फालिएका छन्। ती कुहिन थालेपछि दुर्गन्ध फैलिएको छ। यो बेहाल दृश्य शुक्लागण्डकी–९ स्याउलीबजार टोलस्थित मरेताराको हो। स्थानीय सरकारले यही नजिकै गौ संरक्षण केन्द्र सञ्चालन गरेको छ। तर, खाना र उपचार अभावमा यहाँका चौपाया दैनिक मर्ने गरेका छन्। तिनीहरूको व्यवस्थापन नहुँदा ३०–४० वटा मृत गाई चउरभरि छरिएका छन्।दूध दिइन्जेल पाल्ने, थाकेका र रोगी भएपछि यहाँ ल्याएर छोडिदिँदा खानपान नमिलेर धेरै मर्ने गरेको

करेन्ट लागेर शनिबार तीन गिद्ध मरे, हालसम्म एकसय मरेको अनुमान

लोपोन्मूख अति सङ्कटासन्न सूचीमा रहेका गिद्धहरु तनहुँको एक गौ संरक्षण केन्द्र नजिकै  करेन्ट लागेर धमाधम मर्न थालेपछि गिद्ध नै मासिने खतरा बढेको छ । विद्युतीय तारको नजिकै गिद्धको लागि आहारा छाड्ने गरिएकोले त्यसमा ठोकिएर गिद्धहरु मर्न थालेकाले लोप हुुँदै जाने खतरा बढेको हो ।

प्राधिकरणले नाङ्गो तार छाड्दा करेन्ट लागेर धमाधम मर्न थाले गिद्ध

नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका छन् ।

करेन्ट लागेर धमाधम मर्न थाले गिद्ध

छाडा चौपायालाई व्यवस्थित गर्न थालेपछि जिल्लामा फाटफुट मात्रामा गिद्ध देखा पर्न थालेका थिए । छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने, सडक, बस्ती फोहर गर्न थालेपछि व्यास नगरपालिकाको सक्रियतामा व्यास–१० शिशुवा भतेरीमा गौ संरक्षण केन्द्र स्थापना गरिएको छ ।नेपाल विद्युत् प्राधिकरणले गौ संरक्षण केन्द्र आसपासबाट भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन विस्तार गरेपछि गिद्ध करेन्ट लागेर धमाधम मर्न थालेका छन् । शिशुवा–भतेरीमा छाडा चौपाया सङ्कलन

व्यासको गौ संरक्षण केन्द्र अनुसन्धान स्थल बन्दै

तनहुँ । व्यास नगरपालिका–१० मादी नदी किनारस्थित शिशु वा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धान स्थल बनाइने भएको छ । छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरूको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरूप बिगारिदिनेलगायतका समस्या देखिएपछि नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापन गरिएको हो । केन्द्रमा हाल १०० […]

बुटवलमा बन्यो नन्दिनी गौशाला– गौ संरक्षण एवम् अनुसन्धानको केन्द्र बनाइने

रूपन्देही । रूपन्देहीको बुटवलमा यसक्षेत्रकै पहिलो गौ संरक्षण केन्द्र तथा अनुस्थान स्थल स्थापना भएको छ । उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता सम२हले संयुक्तरुपमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरेको। बिहीबार लक्ष्मीपूजा अर्थात गोबर्धनपूजाका अवसरमा केन्द्रको शुभारम्भ गरिएको छ। हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको गाईपुजाको अवसर पारेर नंदनी गौआश्रम समुद्घाटन गरिएको हो। एक […]

गाई संरक्षण र अनुसन्धानको लागि बुटवलमा गौशाला स्थापना

रूपन्देही । रूपन्देहीको बुटवलमा यसक्षेत्रकै पहिलो गौ संरक्षण केन्द्र तथा अनुसन्धानस्थल स्थापना भएको छ । गाईतिहारको अवसर पारेर उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । मुक्तिनाथ धामका पीठाधीश ब्रह्मनन्द स्वामी लोकानन्द र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लोकानन्द स्वामीले संयुक्तरूपमा उद्घाटन गरे । पञ्चकन्याद्वारा […]

संकटमा गौ संरक्षण केन्द्र

तनहुँ : वेवारिसे गाई संरक्षणका लागि स्थापना गरिएको केन्द्र संकटमा पर्दै गएको छ। शुक्लागण्डकी नगरपालिकाले सञ्चालनमा ल्याएको संरक्षण केन्द्र संकटमा परेको छ। केन्द्र स्थापना भएको एक वर्षमा क्षमताभन्दा तेब्बर बढी गाई राख्नु पर्दा संकटमा परेको नगरपालिकाले जनाएको छ। जिल्लाका साथै अतिरिक्त छिमेकी कास्कीबाट समेत सडकमा छाडिएका र घ...