तनहुँ : वेवारिसे गाई संरक्षणका लागि स्थापना गरिएको केन्द्र संकटमा पर्दै गएको छ। शुक्लागण्डकी नगरपालिकाले सञ्चालनमा ल्याएको संरक्षण केन्द्र संकटमा परेको छ। केन्द्र स्थापना भएको एक वर्षमा क्षमताभन्दा तेब्बर बढी गाई राख्नु पर्दा संकटमा परेको नगरपालिकाले जनाएको छ।
जिल्लाका साथै अतिरिक्त छिमेकी कास्कीबाट समेत सडकमा छाडिएका र घ...