बुटवलमा बन्यो नन्दिनी गौशाला– गौ संरक्षण एवम् अनुसन्धानको केन्द्र बनाइने

रूपन्देही । रूपन्देहीको बुटवलमा यसक्षेत्रकै पहिलो गौ संरक्षण केन्द्र तथा अनुस्थान स्थल स्थापना भएको छ । उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता सम२हले संयुक्तरुपमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरेको। बिहीबार लक्ष्मीपूजा अर्थात गोबर्धनपूजाका अवसरमा केन्द्रको शुभारम्भ गरिएको छ। हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको गाईपुजाको अवसर पारेर नंदनी गौआश्रम समुद्घाटन गरिएको हो। एक […]

सम्बन्धित सामग्री

बुटवलमा छाडा चौपाया व्यवस्थापन सुरु, एकैदिन ४ सय गाईगोरु गौशाला पुर्‍याइए

रूपन्देही । बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन सुरु गरेको छ। शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो।पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम शुरु भएको प्रमुख पाण्डेयले बताए। उनले पहिलो दिन करीब ४ सय गाई गोरु […]

बुटवलमा छाडा चौपायाको व्यवस्थापन सुरु

बुटवलमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दै गएपछि सडकमा छोडिएका गाई गोरुको व्यस्थापन सुरु गरिएको छ । पहिलो दिन ४ सय बढी गाई गोरु गौशाला पुर्‍याइएको छ ।

गाई संरक्षण र अनुसन्धानको लागि बुटवलमा गौशाला स्थापना

रूपन्देही । रूपन्देहीको बुटवलमा यसक्षेत्रकै पहिलो गौ संरक्षण केन्द्र तथा अनुसन्धानस्थल स्थापना भएको छ । गाईतिहारको अवसर पारेर उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो । मुक्तिनाथ धामका पीठाधीश ब्रह्मनन्द स्वामी लोकानन्द र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लोकानन्द स्वामीले संयुक्तरूपमा उद्घाटन गरे । पञ्चकन्याद्वारा […]