पोखरा – छाडा चौपायको सास्ती दूर गराउन तनहुँको व्यास नगरपालिकाले भतेरीमा गौ संरक्षण केन्द्र सञ्चालन गरेको छ। किसानले बुढाखाडा भएपछि छाडा छाड्ने गाइ गोरु त्यहाँ लगेर राखिन्छ। किसानको बाली खाएर सखाप बनाइदिने र सडकमा दुर्घटना बढ्न थालेपछि छाडा चौपाय व्यवस्थापन गर्न सञ्चालनमा ल्याइएको गौ संरक्षण केन्द्र गिद्ध संरक्षण केन्द्र पनि बनेको छ। बुढाखाडा रोगी गाइवस्तु […]