भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ। बीबीसीका अनुसार त्यहाँ देखिएको भेरियन्ट भारत र बेलायतमा पहिले पाइएको भाइरससँग मिल्दो छ।
शनिवार भियतनामका स्वास्थ्य मन्त्री गुयेन थान्ह लान्गले भाइरसको नयाँ भेरियन्ट जोखिमपूर्ण भएको बताए।
भाइरसको रूप बद्लिन्छ अर्थात् म्यूटेट हुन्छ। केही भाइरस म्यूटेसनपछि कमजोर हुन्छन् भने केही झन् संक्रामक बन्छन्। सन्…