गायक बस्‍नेत र संगीतकार गुरुङ सम्मानित

गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरुङ सम्मानित भएका छन् । 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७७' बाट उनीहरु सम्मानित भएका हुन् ।

सम्बन्धित सामग्री

संगीतकार दीपक शर्माले ल्याए करोड पटक हेरिएका ११ गीतको संग्रह

काठमाडौं । संगीतकार दीपक शर्माले युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएका आफूद्वारा संगीतबद्ध ११ गीतको संग्रह सार्वजनिक गरेका छन् । शुक्रबार आयोजित समारोहमा उनले आधुनिक र लोकपप गीतको संग्रह सार्वजनिक गरे । संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षेत्री, गीतकार राधिका अधिकारी र संगीतकार शर्मा आफैंले यो ‘कलेक्सन’ सार्वजनिक गरेका हुन् […]

भाषण गर्नेले गीत गाउनेलाई बेवास्ता गरे : गायक शर्मा

घोराही : जनवादी गायक जीवन शर्माले भाषण गर्नेहरूले गीत गाउनेलाई वास्ता नगरेको गुनासो गरेका छन्।उनले गणतन्त्र प्राप्तिका लागि जनवादी गायक, गीतकार, संगीतकार, कवि, लेखक, कलाकारको ठूलो योगदान भए पनि अहिले भाषण गर्न सक्ने नेताहरूको मात्रै चर्चा भएको बताए।उनले भने, ‘सबैभन्दा सुन्दर र शक्तिशाली सिर्जना गर्ने जनवादी कलाकारहरू हेपिएका छन्। जसले स्वतन्त्रता र समाजका लागि गीत गायो। गणतन्त्रका प्राप्तिका लागि एउटा हातमा किताब र अर्को हातमा बन्दुक बोक्यो। उसको यो गणतन्त्रमा अस्तित्व रहेन। फरक

वरिष्ठ संगीतकार रञ्जित गजमेर सम्मानित

काठमाडौँ – वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ। नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो। दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए। सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार डा. नवराज लम्सालले […]

वरिष्ठ संगीतकार गजमेर सम्मानित

काठमाडौं– वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो ।  दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए ।   सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार […]

जुन गीत जनमले गाउन पाएनन्, गीतकार आफैँले गाए

काठमाडौं : गायक तथा संगीतकार स्वर्गीय जनम थुलुङ राईप्रति समर्पित ‘दुधैकोशी किनारै किनार’ गीत सार्वजनिक भएको छ। बुधबार स्टुडियो किङ युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो।गीतकार जसिहब थुलुङ(खारल्युम्च्याे)ले जनमको स्वरमा रेकर्ड गर्न उक्त गीत तयार पारेका थिए। तर, उनको कोरोना संक्रमणका कारण २०७८ जेठ १२ गते ललितपुरस्थित सर्वाङ्ग स्वास्थ्य सदन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।उनकाे निधन भएपछि उनको नाममा तयार पारिएको उक्त गीत गीतकार जसिहब आफैँले स्वर र शब्द दिएका छन्। संगीत सं

गायक पाण्डेको एक सर्को दुनियाँ अर्को सार्वजनिक

गायक संगीतकार एवम् गीतकार विकास पाण्डेको एक सर्को दुनियाँ अर्को म्युजिक भिडियो आज सार्वजनिक गरिएको छ । वन एमबी प्लस नामक युट्यूब च्यानलबाट सो भिडियो सार्वजनिक भएको हो ।पाण्डेकै शब्द , संगीत र स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियो बीएस मेकर टिमले निर्माण गरेको हो भने सावन शर्माले भिडियोलाई निर्देशन गरेका हुन् । सिनेम्याट्रोग्राफी तथा सम्पादन विकास गुरुङले गरेका हुन भने भिडियोको मिक्सिङ तथा एरेन्ज अमृत ल्वागुनले गरेका छन् । आप्पिया म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा टिम युएस

संगीतकार आशिष अविरललाई पितृशोक

२५ माघ, काठमाडौं । संगीतकार आशिष अविरललाई पितृशोक परेको छ । उनका बुवा बलबहादुर परियारको निधन भएको हो । परियारको निधनप्रति संगीतकर्मीहरुले दुःख व्यक्त गरेका छन् । संगीतकार सुरेश अधिकारीले फेसबुकमार्फत संगीतकार अविरलको बुबाको निधनको जानकारी दिँदै दुःख व्यक्त गरेका छन् । यस्तै गायक शिव परियार, संगीतकार वसन्त थापा, गीतकार विपिन किरण लगायतले पनि संगीतकार […]

गायक सञ्जीवको दशैं कोसेली ‘घमण्डी’ (भिडियोसहित)

युवा गायक, संगीतकार तथा गीतकार सञ्जीव श्रेष्ठले दशैंको अवसर पारेर घमण्डी शीर्षकको गीत लिएर आएका छन् । श्रेष्ठको आफ्नै रचना, संगीत र स्वर रहेको गीतलाई लोकआधुनिक संगीतको मिश्रण रहेको गीतलाई आदित्य फिल्मस्ले सार्वजनिक गरेको हो । गीतको म्यूजिक घिडियो कृष्ण के.अ.ले निर्देशन गरेका छन् भने मोडलका पमा रमिट कुँवर र विना राउतले अभिनय गरेका छन् …

कता हराए गायक निमा रुम्बा ?

एक समयका चर्चित गायक हुन् निमा रुम्बा । ‘मिस क्याटवाक’, ‘हुरी बतास’, ‘आऊ आऊ न’, ‘प्रीति बस्यो’ लगायत थुप्रै हिट गीत संगीतबाट दर्शक रिझाउन सफल उनी गायक, गीतकार तथा संगीतकार मात्र थिएनन् । उनी फिल्मका हिरो समेत बनेका थिए ।‘कागबेनी’ र ‘छिरिङ’ उनले नायकको रुपमा समेत अभिनय गरेका फिल्म हुन् । थुप्रै विज्ञापन चलचित्रमा समेत अभिनय गरेका उनको नयाँ गीत संगीत नआएको धेरै भयो । सन् १९९१ बाट आफ्नो गायन करिअर सुरु गरेका रुम्बाले सन् १९९४ म

जापानबाट संगीतकार मल्लको ‘आकाशै खसेर’ (भिडियोसहित)

नेपाली सांगीतिक क्षेत्रमा दुईदशक निरन्तर रूपमा कृयाशील लोकप्रिय लोकदोहोरी गायक एव संगीतकार रामकृष्णबम मल्लद्वारा संगीतबद्ध “आकाशै खसेर” बोलको आधुनिक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कँडेलको शब्द सृजनामा लोकप्रिय गायक सुमन केसीको स्वरमा रहेको उक्त गीतमा अनिल निर्दोष र यसोधा अधिकारीको अभिनय रहेको छ । मिन थापाको निर्देशन, गोविन्द बिष्ट र अर्जुन …