वरिष्ठ संगीतकार गजमेर सम्मानित

काठमाडौं– वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो ।  दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए ।   सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार […]

सम्बन्धित सामग्री

संगीतकार गणेश रसिक र खबरहबकर्मी प्रदीप मेन्याङबो पुरस्कृत

काठमाडौं– बरिष्ठ संगीतकार एवं साहित्य साधक गणेश रसिक नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट सम्मानित भएका छन् । त्यसैगरी खबरहबकर्मी एवं साहित्यकार प्रदीप मेन्याङबो प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् । सोमबार काठमाडौंमा आयोजित एक समारोहका वीच रसिकलाई सम्मानित एवं मेन्याङबोलाई पुरस्कृत गरिएको हो । दुबैलाई सम्मान एवं पुरस्कारस्परुप एक–एक लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ । […]

संगीतकार डंगोल सम्मानित

संगीतकार जुगल डंगोल राजधानीमा सम्मानित भएका छन्। तीन दशकभन्दा लामो समयदेखि संगीत क्षेत्रमा योगदान गरेको भन्दै लू निभा: बाल सरोकार समूहद्वारा राजधानीमा आयोजित एक समारोहबीच डंगोललाई लू निभा: सम्मान २०७९ बाट सम्मानित गरिएको हो। संगीतकार तथा संगीत संयोजक डंगोललाई राष्टिझय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मानव अधिकारवादी गौरी प्रधानलगायतले सम्मान हस्तान्तरण गरेका हुन्।अढाई दशकदेखि बालबालिकाको हकहित […]

सिक्किमेली स्रष्टा शर्मा काठमाडौंमा सम्मानित

सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित भएका छन्। उनलाई शुक्रबार एक विशेष सामारोहबीच मिलाप विशिष्ट सम्मानले विभूषित गरेको हो। मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न भएको समारोहमा प्रमुख...

संगीतकार शम्भुजीत बाँस्कोटा सम्मानित

विशिष्ट संगीतकार शम्भुजीत बाँस्कोटा सम्मानित भएका छन् । कलाकारहरुको अन्तर्राष्ट्रिय सन्जाल ईनास अमेरिका र बानाले मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा आयोजना गरेको एक कार्यक्रममा बाँस्कोटालाई सम्मान गरिएको हो । लोक गायक प्रेमराजा महत, ईनास अमेरिकाका अध्यक्ष गायक कन्हैया सिंह र बानाका अध्यक्ष सुबोध बिलास पन्तले बाँस्कोटालाई संयुक्त रुपमा सम्मान गरेका हुन् । कार्यक्रममा गायक प्रेमराजा महतले नेपाली चलचित्र र आधुनिक गीत–संगीतको क्षेत्रमा संगीतकार बाँस्कोटाको योगदानको चर्चा गर्दा ईनास अ

वरिष्ठ संगीतकार रञ्जित गजमेर सम्मानित

काठमाडौँ – वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको छ। नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो। दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए। सम्मान कार्यक्रममा सञ्चारकर्मी तथा गीतकार डा. नवराज लम्सालले […]

संगीतकार शम्भुजीत बाँस्कोटा सम्मानित

काठमाडौं । माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटालाई सम्मान गरेको छ । बुधबार आयोजित ‘आठौं फादर ईएल वाट्रिन मेमोरियल कल्चरल अवार्ड तथा सुर बाहिनी साँझ’मा संगीतकार बाँस्कोटालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । बाँस्कोटाले लामो समयदेखि संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरुप सम्मान प्रदान गरिएको आयोजक सेन्ट जेभियर्स कलेजले जनाएको छ । उक्त कार्यक्रममा […]

संगीतकार अर्जुन पोखरेललाई 'नातिकाजी प्रतिभा पुरस्कार २०७७'

काठमाडौं : संगीतकार अर्जुन पोखरेल 'नातिकाजी प्रतिभा पुरस्कार २०७७' बाट सम्मानित हुने भएका छन्। संगीतकार नातिकाजी श्रेष्ठको ९७ औँ जन्मदिनको अवसर पारेर हिजो एक कार्यक्रमबिच यो पुरस्कार दिने घोषणा गरिएको हो। पोखरेलले फेसबुकमार्फत नातिकाजी स्मृति समाजले संगीत विधाबाट आफूलाई यो पुरस्कार दिने निर्णय गरेसँगै निकै खुसी लागिरहेको बताएका छन्। केही दिनपछि आयोजना…

गायक तथा संगीतकार माणिक रत्नलाई ‘अजर अमर सम्मान’

वरिष्ठ गायक एवं संगीतकार माणिक रत्न स्थापितलाई ‘अजर अमर सम्मान २०७८’ बाट सम्मानित गरिएको छ । उनलाई संगीतकार संघ नेपालले १ लाख १ सय ११ रुपैंयाँ नगदसहित उक्त सम्मानबाट सम्मानित गरेको हो । संघका संरक्षक शम्भुजित बास्कोटा, प्रथम उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानले ललितपुर खुमलटारस्थित माणिक रत्नको निवासमा पुगेर सम्मान […]

गायक तथा संगीतकार माणिक रत्नलाई 'अजर अमर सम्मान'

काठमाडौं : गायक तथा संगीतकार माणिक रत्न स्थापित 'अजर अमर सम्मान २०७८' बाट सम्मानित भएका छन्। संगीतकार संघ नेपालले उनलाई १ लाख १ सय ११ रुपैंयाँ नगदसहित सम्मान गरेको हो। सोमबार संघका संरक्षक शम्भुजित बास्कोटाको नेतृत्वमा उपाध्यक्ष हरि लम्साल, कोषाध्यक्ष राजेश थापा तथा सदस्य जेम्स प्रधानको समूहले ललितपुर खुमलटारस्थित निवासमा…

तारादेवी सम्मानबाट ३ स्रष्टा सम्मानित

तारादेवी स्मृति फाउन्डेसनले १५ औं स्मृति दिवसका अवसरमा ३ जना स्रष्टालाई सम्मान गरेको छ । शुक्रवार महाराजगञ्जमा आयोजना गरिएको कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्मान प्रदान गरेका हुन् । सम्मानित हुुनेमा गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’, संगीतकार स्व. गणेश परियार र गायिका ज्ञानु राणा छन् ।  गीतकार रिमालको गएको पुस २५ गते र संगीतकार परियारको माघ ४ गते निधन भएको हो । उनीहरुको निधन हुनु अघि नै फाउन्डेसनले सम्मान गर्ने निर्णय गरिसकेको थियो ।  स्व. रिमालको सम्मान उनकी छोरी रेखा ढ...