कता हराए गायक निमा रुम्बा ?

एक समयका चर्चित गायक हुन् निमा रुम्बा । ‘मिस क्याटवाक’, ‘हुरी बतास’, ‘आऊ आऊ न’, ‘प्रीति बस्यो’ लगायत थुप्रै हिट गीत संगीतबाट दर्शक रिझाउन सफल उनी गायक, गीतकार तथा संगीतकार मात्र थिएनन् । उनी फिल्मका हिरो समेत बनेका थिए ।‘कागबेनी’ र ‘छिरिङ’ उनले नायकको रुपमा समेत अभिनय गरेका फिल्म हुन् । थुप्रै विज्ञापन चलचित्रमा समेत अभिनय गरेका उनको नयाँ गीत संगीत नआएको धेरै भयो । सन् १९९१ बाट आफ्नो गायन करिअर सुरु गरेका रुम्बाले सन् १९९४ म